BSI real Estate bhaktapur nepal

BSI real Estate bhaktapur nepal The company

BSI REAL ESTATE is the growing real estate branch of BSI ltd. (www.shankardulal.com.n

04/09/2022

के तपाईं घर जग्गा किन्नी सोच मा हुनुहुन्छ येदी हुनु हुन्छ भने यो सुबीदा तपाईं को लागी हो
बैंक बाट लोन गरि ऐक करोड पचास लाख सम्म ऋण लीन सकीनी छ्
सम्पर्क 9849575098

Location: Namuna colony, Balwakhani, sundar basti, Bhangal, (peaceful area)Area: 4.01 Ana ( 4 Ana, 1 dam )Price: 280,00,...
28/08/2022

Location: Namuna colony, Balwakhani, sundar basti, Bhangal, (peaceful area)
Area: 4.01 Ana ( 4 Ana, 1 dam )
Price: 280,00,000 (2.8 crore) Negotiable
Direct deal with owner
Contact: 9849575098

सल्लाहघारी चोक बाट जम्मा ३ कीलो मिटरमा प्लतिङ को १४२ टुक्का जग्गा बिक्री मा छ दुवाकोट हुदै नयाँ  वीर हस्पिटल सीमाना संगै...
09/03/2022

सल्लाहघारी चोक बाट जम्मा ३ कीलो मिटर
मा प्लतिङ को १४२ टुक्का जग्गा बिक्री मा छ दुवाकोट हुदै नयाँ वीर हस्पिटल सीमाना संगै जोदीयेको (२०)फित्त बाटो भएको सुन्दर घदेरी बिक्रि मा छ
के तपाई छुटनु भएको त छैन्। फोन:9849575098,९८४९५७५०९८
प्रति आना २४, लाख
दलाल ले कष्ट नगर्नु होल
धन्यवाद

भक्तपुर को नयाँ ठिमी चोक बाट 1 किलोमिटर माथी पानी टंकी नजिक 13 फीट को बाटो मा  4 आना 1 पैसा को पुर्बी मोहोडा भएको 2 तुर्...
15/11/2021

भक्तपुर को नयाँ ठिमी चोक बाट 1 किलोमिटर माथी पानी टंकी नजिक 13 फीट को बाटो मा 4 आना 1 पैसा को पुर्बी मोहोडा भएको 2 तुर्का जग्गा तु बिक्री मा मुल्य 29 लाख 50 हजार मा केहि मिल्नेछ चांडो गर्नु होला
सम्पर्क नँ 9849575098,

Franchise Business Partner Wanted For Real Estate Chain.यो Business रियल इस्टेट सम्बन्धित हो अर्थात सरल भाषामा Real esta...
26/10/2021

Franchise Business Partner Wanted For Real Estate Chain.
यो Business रियल इस्टेट सम्बन्धित हो अर्थात सरल भाषामा Real estate Agent/ Broker बिजनेस हो । Real Estate Franchise in different location of Nepal, BSI Real Estate ले देश को विभिन्न शहर मा १०० देखि १५० शाखा(outlet) संचालन मा लाउदै छ। जस्ले घर जग्गा खरिद बिक्री घर पसल भाडामा लाउने साथै घर निर्माणको कामलाई सहज पर्न हिसाबले देश भरि शाखा बिस्तार गर्ने लगि रहेको छ । यो Franchise business Model मा पुराना agent साथि या हाल चलिरहेको रियल इस्टेट कम्पनी पनि जोडीन सक्नेछन या कोइ नया इच्छुक युवा जसलाई घर जग्गा कारोबार सम्बन्धित केहि पनि थाहा नभएको ज्ञान नभएको , युवा या इच्छुक साथि देश भरि बाट जोडिन सक्नु हुनेछ । अफ्नो छेत्र खाली भएको य नभएको बुझी आफ्नो Area बूक गर्ने सकिनेछ ।
BSI Real Estate कम्पनी आफै घर जग्गा खरिद बिक्रिमा लाग्ने कम्पनी नभई आफ्नो शाखालाई Empower (सशक्तीकरण ) गरि तपाईं लाई आफ्नो छेत्र को राजा बनाउने कम्पनी हो तपाईं आफ्नो बिजनेस को र आफ्नो छेत्रको आफै मालिक बन्ने हो यसले आफ्नो शाखा को आमदानी र client लाई focus गरि Costumer लाई सहज हुने तारिका ले काम गर्न छ ।
रियल इस्टेट BSI मा चेन आबद्ध हुन किन आवश्यक छ त नि एक्लै दर्ता गरेर गर्न नि सक्छु या रियल इस्टेट कारोबार गरिराछु ?
नम्बर १ . ग्रहकमा पारदर्शिता विश्वसनीय बाताबरण उत्पन्न गराउने छ किनकि ग्रहक हरु ठगिने 0% नै हुन्छ, ग्रहक भौतरिन्दै हिड्नु पर्दैन ।
नम्बर २ . बिज्ञापन कम खर्च हुनेभयो , online/ ofline दुबै बेपार हुने भयो , देशै भरी बाट कम्पनीले आफ्नो शाखा को बारेमा बिज्ञापन गर्ने भयो ।
नम्बर ४. घर जग्गा देखि घर निर्माण को सेवा बाट आमदानी गर्ने सक्ने ।
नम्बर ३ .हजुरले नया प्रबिधि (technology ) को साथ मा काम गर्न सक्ने हुने हुनु भयो साथै कम्पनी दक्ष प्राविधिक बाट तालिम उपलब्ध गराउने छ।
नम्बर ४ . फ्रेन्चाइजि टिम वर्क, बिश्वकै उत्कृष्ट र सफल व्यवसायिक मोडल भयकोले जोखिम नहुने।
नम्बर ५. घर जग्गा आफू सङ्ग भए किन्ने ग्राहक नहुने , किने ग्राहक भए घर जग्गा नहुने समस्य धेरै सम्म कम हुनेछ र तपाईलाई आफ्नो छेत्र को नम्बर १ Property डिलर बन्न सक्न हुनेछ ।
नम्बर ६. 24/7 365 दिननै कम्पनीको सपोर्ट पाहिने।
यदी तपाईं थोरै जोखिममा उच्च मुनाफाको सदाबाहार चल्ने अरु बिजनेस भन्दा राम्रो व्यापार गर्ने चाहानुहुन्छ भने अहिले नै

BSI Real Estate को फ्रेन्चाइज बुक गरिहल्नुहोस्। आजै बुकिङ गरि आफ्नु ठाउ सुरछित गर्नुहोस्। एक छेत्र मा एक मात्र office रहनेछ ।
बूक को लागि Inbox , Viber /Whats App या फोन गर्नु होला ।
Note :यो बिजनेस लगानी र समय दिन सक्ने को लागि मात्र ।
Balkot -03, Bhaktapur
Viber/ whats app = 9849575098

15/10/2021

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै मेरो प्रार्थना छ !
” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: “

क्षेत्रपाति मा हीसीला यमी को माईती नजिक  9.5 आना मा बनेको  घर  तु बिक्रि मा छ भाडा 10 लाख आउछ ईछुक  बेक्तिले कल गर्नु हो...
06/10/2021

क्षेत्रपाति मा हीसीला यमी को माईती नजिक 9.5 आना मा बनेको घर तु बिक्रि मा छ भाडा 10 लाख आउछ ईछुक बेक्तिले कल गर्नु हो ला 9849575098

मुल्य 17 करोड केहि मिल्नेछ

02/10/2021

काठमाडौं नाका छुतिनी चेक्पोस्त बात्त 1 मिनेट माथी 15 देखि 17 रोपनी जग्गा सुपथ
मुल्ले मा आको छ।

फोन नम्बर 9849575098

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यस...
22/08/2021

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ

Address

Bhaktapur
Balkot

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:30
Sunday 09:00 - 17:00

Telephone

+9779849575098

Alerts

Be the first to know and let us send you an email when BSI real Estate bhaktapur nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BSI real Estate bhaktapur nepal:

Share

Category