Room Finder Banepa

Room Finder Banepa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Room Finder Banepa, Real Estate, Banepa.

12/08/2024

बनेपामा किचेन, पानी, पार्किङको सुविधा भएको ३,४ कोठाको आवासिय (Flat system) फ्लाट भाडामा चाहियो ।
कमेन्टमा फोन नं, स्थान लेख्नुहोला वा
सिधा सम्पर्क:- 9849878936

03/02/2024

बनेपा तरकारी बजार पछाडी बस्नको लागी उपयुक्त फ्लाट भाडामा छ ।
कोठा:- ४ (हल, किचेन सहित )
बाथरुम:- छ
तल्ला :- भुइ तल्ला
पानी :- छ
पार्किङ :- छ
भाडा :- रु. १६,०००/- मासिक
सम्पर्क :- 984-9878936

01/01/2024

बनेपामा आवासिय फ्लाट चाहियो । सम्पर्क 984-9878936
कमेन्टमा फोन नं वा सिधा फोन गर्नुहोला ।

26/12/2023

बनेपा, वुडोल प्लटिङमा बस्नको लागी उपयुक्त फ्लाट भाडामा छ ।
कोठा:- ४
बाथरुम:- छ
तला :- भुई तल्ला
लुगा धुने/ खाने पानी :- छ
नुहाउन :- तातो पानी छ
WIFI :- छ
पार्किङ :- मोटरसाईकलको लागी छ
भाडा :- रु. १४,०००/- मासिक
सम्पर्क :- 9849878936
:- 9741666928

27/05/2023

बनेपा गोदामचोक आसपास पानी तथा कार पार्किङको सुविधा भएको फ्लाट चाहियो ।
984-9878936

30/12/2022

बनेपा गोदामचोक नजिकै किचेन सहित ३ कोठाको फ्लाट भाडामा रहेको छ ।
भाडा :- १५०००/-
सम्पर्क :- 984-9878936

बनेपा गोदामचोक नजिकै सटर सहितको फ्लाट भाडामा रहेको छ । सिलाइ बुनाई, गोदाम वा अन्य प्रयोजनको लागी उपयुक्त ।भाडा :- 18,000...
12/12/2022

बनेपा गोदामचोक नजिकै सटर सहितको फ्लाट भाडामा रहेको छ ।
सिलाइ बुनाई, गोदाम वा अन्य प्रयोजनको लागी उपयुक्त ।
भाडा :- 18,000/- मासिक ।
सम्पर्क :- 984-9878936

01/11/2022

बनेपा बजार क्षेत्रमा प्रसस्त पानी, पार्किङ, WIFI भएको २ वटा कोठा भाडामा चाहिएको छ । ३ कोठा सम्मको फ्लाट भएपनी हुने ।
कमेन्टमा फोन नं वा
सिधा सम्पर्क 9849878936

30/10/2022
27/07/2022

बनेपा गोदामचोक नजिकै अफिस का लागि उपयुक्त फ्लाट भाडामा छ ।
कोठा:- ४
तला :- १ तल्ला माथि
पानी :- छ
भाडा :- रु. 20,000/- मासिक
सम्पर्क :- 9849878936

फ्लाट भाडामा बनेपा, पुरानो तरकारी बजार पछाडि , पिच बाटो, बाईक पार्किङ, पानीको सुविधा भएको १ किचेन, ३ कोठा(जम्मा ४) को फ्...
21/07/2022

फ्लाट भाडामा
बनेपा, पुरानो तरकारी बजार पछाडि , पिच बाटो, बाईक पार्किङ, पानीको सुविधा भएको १ किचेन, ३ कोठा(जम्मा ४) को फ्लाट भाडाभा छ ।
भाडा:- १६ हजार मासिक
Call:-9849878936

३० स्वायर फिट क्षेत्रफल भएको सटर भाडामा । स्थान :- बनेपा,  गोदामचोक, कौशल छापाखाना सँगै गोदाम वा अन्य धैरै प्रयोजनको लाग...
21/07/2022

३० स्वायर फिट क्षेत्रफल भएको सटर भाडामा ।
स्थान :- बनेपा, गोदामचोक, कौशल छापाखाना सँगै
गोदाम वा अन्य धैरै प्रयोजनको लागी उपयुक्त छ ।
मासिक भाडा:- ३०,०००/- (तिस हजार)
सम्पर्क:- 9849878936

Address

Banepa

Telephone

+9779849878936

Website

Alerts

Be the first to know and let us send you an email when Room Finder Banepa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Room Finder Banepa:

Share

Category