Sambriddhi Real Estate Kavre

Sambriddhi  Real Estate Kavre Convey your connection to the area you sell in

17/04/2026

Happy Mother’s Day to all the members concerned with us

22/08/2025
एकदमै सस्तो : चलनचल्ती भन्दा सस्तो राम्रो जग्गा ! बिक्रीमा    अति आकर्षक जग्गा बिक्रीमा @ बनेपा १२ बास्डोलमा            ...
22/11/2023

एकदमै सस्तो : चलनचल्ती भन्दा सस्तो राम्रो जग्गा ! बिक्रीमा
अति आकर्षक जग्गा बिक्रीमा @ बनेपा १२ बास्डोलमा
कस्को भाग्यमा चिट्ठा पर्ने हो !!
!!! अति आकर्षक २४ आना जग्गा तुरुन्त बिक्रीमा !!
- अरनिको हाइवे बाट 1.5 किलो मीटर भित्र वरिपरि चलेको मूल्य भन्दा धेरैनैइ सस्तो मूल्यमा
- तुरुन्त खरिद गर्ने लाइ मूल्यमा केहि छुट गर्न सकिने
- अरनिको राजमार्गबाट 1.5 किलोमीटर भैसीपाटी-बासडोल-पनौती सडक बाट अलि माथि
- जग्गाको विवरण :-
- मुल्य :- ८ लाख पर आना (मुल्यमा केहि मिल्न सक्ने )
- क्षेत्रफल :- २४ आना
- बाटो : १३ फीट
- सुन्दर, मनोरम वातावरणका साथमा सुन्दर द्रिक्ष्य अवलोकन गर्न
सकिने
- होटेल, रिसोर्ट, कृषि, रेस्टुरेन्ट आदिको लागि अति उपयुक्त
- बिजुली, पानि , फोन, आदि को व्यवस्था भएको
- प्रदुषण रहित रमणीय बाताबरण
- स्कुल, हस्पिटल नजिकै भएको
- कुनै पनि विवाद नभएको
- बसोबासको लागि अति उत्तम । लगानीको लागि A ONE ।
- यदी हजुरलाई यो जग्गा मनपरेको खन्डमा थप बुज्न र देखाउनको
लागि संपर्क गर्नुहोला ।
Contact : 9849013896 ( उमेश लामा )
9849289711 (राजु थापा )
9851075261(Bijay lama)

!!! अति आकर्षक २५  आना  जग्गा तुरुन्त बिक्रीमा !!-   के तपाई सस्तो जग्गाको खोजीमा  हुनुहुन्छ ।यदि  हो भने हामीसँग बनेपा ...
22/11/2023

!!! अति आकर्षक २५ आना जग्गा तुरुन्त बिक्रीमा !!
- के तपाई सस्तो जग्गाको खोजीमा हुनुहुन्छ ।यदि हो भने हामीसँग बनेपा १२ मा आकर्षक जग्गा बिक्रीमा छ । आना को मात्र ३ लाख को
दरले।
- अरनिको राजमार्गबाट २ किलोमीटर भैसीपाटी-बासडोल-पनौती सडक बाट अलि माथि
- वरिपरि चलेको मूल्य भन्दा धेरैनैइ सस्तो मूल्यमा।
- बंगुर पाल्न, खसी बाख्रा तथा कुखुरा, पाल्न अति उपयोगी जग्गा ।
- पानी भिजुली बाटो इन्टरनेट को राम्रो सुबिदा भएको ठाउँ रहेको छ।
- बजार तथा होस्पितल नजिक भएको।
-क्षेत्रफल = २५ आना
- मुल्य :- ३ लाख पर आना (मुल्यमा केहि मिल्न सक्ने )
- बाटो = गोरेटो बाटो [१३ फिटको बाटो जादै गरेको]
- लोकेशन = बनेपा १२ बास्डोलमा
- बसोबासको लागि अति उत्त।
- यदी हजुरलाई यो जग्गा मनपरेको खन्डमा थप बुज्न र देखाउनको
लागि संपर्क गर्नुहोला ।
Contact : ९८४९०१३८९६ ( उमेश लामा )
९८४९२८९७११ (राजु थापा )
९८५१०७३०१४ (विजय लामा)
💐 हामी तपाईंहरुलाइ हृदय देखिनै स्वागत गर्दछौ धन्याबाद 💐

Address

Banepa
Banepa
45210

Telephone

+9779849013896

Website

Alerts

Be the first to know and let us send you an email when Sambriddhi Real Estate Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share