Machhapuchre Property Dealers Pvt. Ltd.

Machhapuchre Property Dealers Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Machhapuchre Property Dealers Pvt. Ltd., Real Estate Company, Panauti, Banepa.

01/08/2026

निशुल्क विज्ञापन है ! ऋण सल्टाउन Loan settlement लागि किन्ने र बेच्ने बीचमा सिधा सम्पर्क निशुल्क विज्ञापन
0% कमिसनमा घर जग्गा फर्म पसल खरिद बिक्री सट्टापट्टा Partnership Barter System गर्न WhatsApp SMS 9849344777 मात्र गर्नु होला ।

स्थानिय वडामा प्रमाणित 💯 दिनको लागि साझेदारी गरौं ।
पहिला निशुल्क विज्ञापन 💯 दिन सहकार्य साझेदारी गरौं ।
१ लाख ऋण तथा बचत 💯 दिन सम्म 0% ब्याजमा मिलौँ ।
🏠️ माछापुच्छ्रे प्रपर्टी डिलर्स प्रा लि
🌏️ माछापुच्छ्रे एग्रीकल्चर प्रा लि

देश तथा विदेशमा बस्नुहुने महानुभावहरूलाई सुवर्ण अवसर !!!उपत्यकाको घना बस्तीबाट थोरै बाहिर शान्तमय वातावरणमा ८ देखि १० वर...
02/05/2026

देश तथा विदेशमा बस्नुहुने महानुभावहरूलाई सुवर्ण अवसर !!!

उपत्यकाको घना बस्तीबाट थोरै बाहिर शान्तमय वातावरणमा ८ देखि १० वर्ष बढी बाँचेर आनन्दको महसुस लिन, २० फुटे बाटो र सम्पूर्ण सुविधासम्पन्न, कम्तीमा ४० फिट मोहडा भएका ०-५-२-० देखि ०-६-२-० सम्मका घडेरीहरू छानीछानी लिनुहोस्। नो बार्गेनिङ, नो कमिसन तथा सीमित समयका लागि भारी छुटका साथ प्रतिआना ७.९० लाखदेखि ८.२५ लाखसम्मको मूल्यमा। २५ रोपनीको कम्पाउन्डभित्र फार्महाउस र हाउजिङ गरी बस्न लायक ठाउँ, 'सूर्योदय कोलोनी पनौती'मा एकपटक फिल्ड भिजिट गरौं।

📞सम्पर्कको लागि: ९७०००५१३६६
📱WhatsApp: ९८५१२४४५५९, ९८६००१७९४९

📍 स्थान: पनौती नगरपालिका–८, मल्पी
(बनेपा-धुलिखेल ६ लेन बाटोबाट जम्मा ८ कि. मि. भित्र )

🌏 गुगल म्याप लोकेसन:
https://maps.app.goo.gl/RHdFtnXmvXfBs6Rm8

🗺️ नक्सा ब्लुप्रिन्ट:
https://drive.google.com/file/d/1wP2vp8bn5-2elsDHBCnfIp8gGJCC7pQS

देश बिदेशमा बसि होटेल रिसोर्ट व्यावसाय गरि बस्नुहुने दाजुभाइहरुलाई हिमाल देखि हरियाली सुन्दरताले भरिपुर्ण हाम्रो सहर पनौतिमा तुरुन्तै भवन संरचना बनाएर व्यावसाय संचालन गरि बस्न मिल्ने सर्व सुलभ मुल्यमा २५ देखि ३० रोपनी सम्मको जग्गा पनि बिक्रीमा छ।

📞सम्पर्क न.: ९७०००५१३६६
📱WhatsApp: ९८५१२४४५५९

🌟 देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण महानुभावहरूका लागि सुनौलो अवसर!🌿 उपत्यकाको भीडभाडबाट केही बाहिर, शान्त, सुरक्षित र ...
02/05/2026

🌟 देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण महानुभावहरूका लागि सुनौलो अवसर!

🌿 उपत्यकाको भीडभाडबाट केही बाहिर, शान्त, सुरक्षित र हरियालीले भरिएको वातावरणमा — दीर्घायु जीवन बिताउनका लागि २० फिटे बाटो र सम्पूर्ण पूर्वाधारसहितका, कम्तिमा ४० फिट मोहडा राखी ०-५-२-० देखि ०-६-२-० सम्मका प्रिमियम घडेरीहरू अब उपलब्ध !

📍 स्थान: पनौती नगरपालिका–८, मल्पी
(अरनिको राजमार्गबाट मात्र ८ कि.मि.)

⛰️ उत्तरतर्फ हिमश्रृंखला र सूर्योदय स्पष्ट देखिने मनमोहक दृश्य
📜 पनौती नगरपालिकाबाट प्लानिङ स्वीकृत प्राप्त
🔑 नो बार्गेनिङ • नो कमिसन • तुरुन्त पास

💵 मूल्य (प्रति आना):
🎉 अब मात्र रु. ७.९० देखि ८.२५ लाखसम्म ! (सिमित समयका लागि मात्र)

🏗️ उपलब्ध सुविधाहरू:
✅ २०' ग्राभेल बाटो
✅ ढल, बिजुली, पानीको लाइन विस्तार
✅ CCTV क्यामेरा
✅ इन्टरनेट लाइन सुविधा
✅ २५ रोपनी कम्पाउन्डभित्र फार्महाउस + हाउजिङ

💼 किन लगानी गर्ने?
नेपालमै हुनुहोस् वा विदेशमा — सुरक्षित भविष्य, उच्च प्रतिफल र जीवनभरको सम्पत्ति बनाउन, सूर्योदय कोलोनीको जग्गा उत्कृष्ट विकल्प हुन सक्छ।
तपाईंको परिवारले प्रकृतिको सुन्दरतासँग बिताउने उज्ज्वल भोलिका लागि आजै निर्णय लिनुहोस्।

🏡 “आजै आफ्नो घडेरी बुक गर्नुहोस् र भविष्य सुरक्षित बनाउनुहोस्।”

📞 सम्पर्क: ९७०००५१३६६
📱 WhatsApp: ९८५१२४४५५९, ९८६००१७९४९
📌 सूर्योदय कोलोनी, पनौती
🙏 फिल्ड भिजिटका लागि हार्दिक स्वागत छ। 🙏

🗺️ Google Map:
https://maps.app.goo.gl/RHdFtnXmvXfBs6Rm8

#पनौती #घडेरीबिक्री

साथै, होटल वा रिसोर्ट व्यवसाय गर्न इच्छुक देश–विदेशमा बस्ने महानुभावहरूका लागि—हिमाल र हरियालीले भरिपूर्ण हाम्रै नेपाल पनौती सहरमा तुरुन्तै संरचना बनाएर सञ्चालन गर्न उपयुक्त २५–३० रोपनी जग्गा पनि सर्वसुलभ मूल्यमा उपलब्ध छ।

📞 सम्पर्क: ९७०००५१३६६
📱 WhatsApp: ९८५१२४४५५९

29/04/2026

देश तथा विदेशमा बस्नुहुने महानुभावहरुलाइ सुवर्ण अवसर।
उपत्यकाको घना वस्ति बाट थोरै बाहिर शान्तमय वातावरण मा ८ देखि १० वर्ष बढी बाची आनन्दको महसुस लिन २० फुटे बाटो सहित सम्पुर्ण सुबिधा सम्पन्न कम्तिमा ४० फिट मोहडा राखी ५-२ देखि ६-२ सम्मका घडेरी पिस हरु २५ रोपनिको कम्पाउन्ड भित्र फार्महाउस , हाउजिङ गरि बस्न लायक ठाउँ ,
सुर्योदय कोलोनी पनौतिमा एकपटक फिल्ड भिजिट गरौ।
सम्पर्कको लागि ९७०००५१३६६
प्लानिङ स्वीकृति प्राप्त तुरुन्त पास गरि दिन सकिने।

गुगल लोकेसन :- https://maps.app.goo.gl/envDS4mRE339btxQ9

Address

Panauti
Banepa
45210

Telephone

9849344777

Website

Alerts

Be the first to know and let us send you an email when Machhapuchre Property Dealers Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Machhapuchre Property Dealers Pvt. Ltd.:

Shortcuts

Share