Mr Rj KishaN

Mr Rj KishaN social Activities videos on my page

11/11/2025


हृदय विदारक दृश्य
कैलालीमा अबोध बालकले चितामा बुवा ज'ल्दै गरेको हेरिरहेको हृदय विदा‘रक तस्बिर

कैलालीको भजनी नगरपालिका- ४ मा बस्दै गरेका एक जना भारतबाट घर आउने फर्किने बाटोमै मृत्यु भएपछि चार बालबालिका टुहुरा भएका छन् ।
घरको सहारा ढलेपछि उनीहरूको लालनपालन आमाको लागि चुनौतीपूर्ण बनेको छ ।

 : आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–पेसिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी सुरुवात गरेको ...
08/10/2025

: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–पेसिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।
🥰🥰🥰❤️👌👍👍👍

11/09/2025

कुरो ठीक छ hai

11/09/2025

यी युवाले बालेनलाई दिनु सम्म चुनौती दिए। मलाई यिनको कुरा एकदम ठिक लाग्यो। बालेन गलत नै छ। सिंहदरबार जन्म बालेनको मुख्य भूमिका छ।

10/09/2025

जेन जेटको नाममा यस्ता चोर हरु सक्रिय भएका छन्। नेपाल बैंक लुट्ने चोर समातिएको छ।

09/09/2025

सैनिक शासन सुरु

Address

Banke

Website

Alerts

Be the first to know and let us send you an email when Mr Rj KishaN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr Rj KishaN:

Shortcuts

Share

Category