porwal itta udhog

porwal itta udhog porwal itta udhog

14/05/2026
पोरवाल ईट्टा उधोग
06/05/2026

पोरवाल ईट्टा उधोग

मजबुत घरको एउटै आधार—पोरवाल इट्टा उद्योग!** 🧱🏠के तपाईं आफ्नो सपनाको घर बनाउने तयारीमा हुनुहुन्छ? बलियो र दीर्घकालीन निर्...
02/05/2026

मजबुत घरको एउटै आधार—पोरवाल इट्टा उद्योग!** 🧱🏠
के तपाईं आफ्नो सपनाको घर बनाउने तयारीमा हुनुहुन्छ? बलियो र दीर्घकालीन निर्माणका लागि उच्च गुणस्तरको इट्टा नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यसैले, हामी ल्याउँछौं अत्याधुनिक प्रविधिबाट तयार पारिएका **पोरवाल इट्टा**।
**हाम्रा विशेषताहरू:**
✅ **उत्कृष्ट पकावट:** आधुनिक चिम्नीमा उच्च तापक्रममा पकाइएकाले हाम्रा इट्टाहरू असाध्यै बलिया र टिकाउ छन्।
✅ **समान आकार:** निर्माण गर्दा सिमेन्ट र मसला कम लाग्ने गरी समान आकार र चिल्लो फिनिसिङ।
✅ **समयमै डेलिभरी:** तपाईंले अर्डर गर्नुभएको समयमै निर्माण स्थलसम्म सुरक्षित ढुवानीको व्यवस्था।
✅ **स्थानीय विश्वास:** मधुवन क्षेत्रकै भरपर्दो उद्योग।
तपाईंको घर, भवन वा कुनै पनि निर्माण कार्यका लागि आजै हामीलाई सम्झिनुहोस्।
📍 **ठेगाना:** मधुवन-७, बर्दिया
📞 **सम्पर्कका लागि:** ९८४८०४२७७०, ९८०२५४६००६
**पोरवाल इट्टा उद्योग २०७५ — मजबुतीमा नं. १!

21/02/2026

घर तथा भवन निर्माणको लागि विश्वासिलो तथा भरपर्दो र गुणस्तरीय ईटा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
उच्च गुणस्तरीय लोकल ईट्टा सुलब मूल्यमा उपलब्ध गर्दछौ ।
ग्राहक वर्गको सन्तुष्टि नै हाम्रो उदेश्य हो ।
✅भट्टा वाट सिधै हजुरको साइटमा डेलिभरी गरिन्छ ।
✅ रातो र १००% पाको ईट्टा (१ नं. ईट्टा) ।
✅ गन्तीमा १००% पुग्ने ।
पोरवाल ईट्टा उधोग

ठेगाना madhuban 7 bardiya

☎️ 9848042770. 9802546006

21/02/2026

आयो! आयो! आयो!
यो सिजनको नया पोरवाल ईट्टा हजुरको शहर बजारमा आयो ।
जीवनमा एकचोटी बनाईने घरको मजबुतीमा सम्झौता नगर्नुहोस । तराईको उत्कृष्ट Quality को मजबुत ईट्टा नै प्रयोग गर्नुहोस ।

(ठेगाना Madhuban. 7 bardiya)

फॉर Price please contact
सम्पर्क नं. 9848042770. 9802546006. 9802575945
हाम्रो इट्टाका विशेषताहरु
👉दुई ईट्टा ठोक्काउँदा Metalic Sound आउने
👉चिम्टाइलो माटोबाट बनेको
👉भनेको समयमा आईपुग्ने
👉गन्तीमा Gurantee
👉दुई नम्बर इट्टा मिक्स नभएको
100% Satisfication

आयो!         आयो!             आयो!यो सिजनको नया पोरवाल ईट्टा हजुरको शहर बजारमा आयो । जीवनमा एकचोटी बनाईने घरको मजबुतीमा ...
21/02/2026

आयो! आयो! आयो!
यो सिजनको नया पोरवाल ईट्टा हजुरको शहर बजारमा आयो ।
जीवनमा एकचोटी बनाईने घरको मजबुतीमा सम्झौता नगर्नुहोस । तराईको उत्कृष्ट Quality को मजबुत ईट्टा नै प्रयोग गर्नुहोस ।

(ठेगाना Madhuban. 7 bardiya)

फॉर Price please contact
सम्पर्क नं. 9848042770. 9802546006. 9802575945
हाम्रो इट्टाका विशेषताहरु
👉दुई ईट्टा ठोक्काउँदा Metalic Sound आउने
👉चिम्टाइलो माटोबाट बनेको
👉भनेको समयमा आईपुग्ने
👉गन्तीमा Gurantee
👉दुई नम्बर इट्टा मिक्स नभएको
100% Satisfication

19/02/2026
30/01/2026
Itta udhog
29/01/2026

Itta udhog

28/01/2026

Address

Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when porwal itta udhog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category