23/05/2026
Part-6, आलु र लोकेसेवा
“गरिब भएपछि आफ्नै मान्छे पनि टाढा हुँदोरहेछन्। 💔
काउलीले पनि आज पैसाकै लागि आलुलाई छोडिदिई। 🥔😔
साँचो माया होइन रहेछ, त्यो त स्वार्थ रहेछ। 🥀
आलुको मन फेरि एकपटक टुट्यो… 🥹
तर संघर्ष गर्ने मान्छे कहिल्यै हार्दैन। ✨”