Krish Real Estate

Krish Real Estate A page dedicated in securing beautiful home in the heart of Tilottama Municipality

LImited time Offer !!
03/01/2024

LImited time Offer !!

अहिलेको चुलिएको महँगाईमा घरघडेरी जोहो गर्न आम नेपालीलाई  सहज छैन । चाहे देशमै बसेर रोजगारी, पेशा वा व्यवसाय गर्नेहरुनै ह...
27/12/2023

अहिलेको चुलिएको महँगाईमा घरघडेरी जोहो गर्न आम नेपालीलाई सहज छैन । चाहे देशमै बसेर रोजगारी, पेशा वा व्यवसाय गर्नेहरुनै हुन वा आफ्नो परिवारको सुखद भविष्यका लागि बैदेशिक रोजगारीमा गएकाहरुनै किन नहुन सबैको सपना मध्येको एक घरघडेरीको जोहो गर्नु पनि हो । तपाईले कडा परिश्रमबाट आर्जन गर्नुभएको जम्मा पूँजीको समुचित लगानीबाट घरको सपना साकार पार्न हामीले आवश्यक पहलकदमी लिन जमर्को गरेका छौ । हामीले रुपन्देही जिल्लाको मुटु तिलोत्तमा नगरपालिका - ७ स्थित भलवारी चोकबाट करिब १ किलोमिटर पूर्वमा अवस्थित सुबिधा सम्पन्न घडेरीमा बनेको २ र २.५ तले घर अत्यन्तै सुपथ मुल्यमा उपलब्ध गराउदै आएका छौ |
एन जी आवासलाई सम्पर्क गरौ आजै आफ्नो घर घडेरी सुनिश्चित गरौ |

थप जानकारीका लागि

तिलोत्तमा नगरपालिका वडा नम्बर-७, भलवारी, रुपन्देही

ENQUIRY@ 9748798358

Presenting you the afforable home in heart of Bhalwari(Across  siddhartha Highway)
23/12/2023

Presenting you the afforable home in heart of Bhalwari(Across siddhartha Highway)

Address

Bhairahawa

Telephone

+9779748798358

Website

Alerts

Be the first to know and let us send you an email when Krish Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share