31/07/2026
" गोठाटार हाइट तेजविनायक चोक नजिकै रहेको आकर्षक घर बिक्रीमा" काठमाडौं , गोठाटार हाइट तेजविनायक चोक नजिकै, १३ फिट चौडा सडकसँगै जोडिएको दक्षिण–पूर्व मोहडा फर्किएको ३ आना २ दाम क्षेत्रफलभित्र रहेको आकर्षक तथा सुविधासम्पन्न ४ तले ८२/८३ को नयाँ मापदण्डअनुसार निर्माण गरिएको घर तुरुन्त बिक्रीमा रहेको छ।घरधनीको सम्पर्क नं. 98510305689851096525LAND AREA: 0-3-0-2FACED TOWARDS: South/East Room & Floor DetailsREADY TO USE: YesFLOORS: 4 BEDROOMS: 8 KITCHENS: 4LIVING ROOMS: 4BATHROOMS: 41 Car 5 Bike Parking Space सुविधाहरु ..*मेन रोड नजिकै 13ft को बाटोमा जोडिएको *शान्त वातावरण भएको *बिहान देखि बेलुका सम्म घाम लाग्ने *1 ओटा कार र 5 ओटा बाइक पार्किङ्गको सुविधा भएको* ३ तला सहजै भाडामा दिन मिल्ने * घरमा सोलार प्रणाली, भेसल,पार्केट फ्लोरिङ तथा आकर्षक फल्स सिलिङ जडान गरिएको*यातायातको राम्रो सुविधा भएको*vip र सुरक्षित एरिया*बजार व्यवस्थापन को सुविधा*बत्ति, पानि ढल, बोरिङ्ग, टेलिफोन, इन्टरनेट, केवल आदिको सुविधा भएको *स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको