SÃÑÊ𝚈

SÃÑÊ𝚈 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SÃÑÊ𝚈, Real Estate, Kathmandu, Bhaktapur.

20/05/2024

जिन्दगी मा जस्तो सुकै परिस्थिति आए पनि म तेरो साथ मा खडा हुने छु ! बस त आफ्नो सपना पुरा गर अनि म आफ्नो गर्छु ! केहि बर्ष लामो दुरि मा बसे रै सपना पुरा गर्म ! एकदिन छिटै संगै हुनु पर्छ ! सके सम्म मेहनत गर त जसरि भए पनि त्यो सपना पुरा गर्नु पर्छ ! त मा मेरो कयौं सपना सझिए का छ मैले गर्न न सकेका तैले पुरा गर्नु पर्छ मलाई पनि पढ्न मन थियो तर समय र परिस्थितिले गर्दा सकिन मैले न सके पनि तैले सकेको छेस जसरि भए नि त लागेको बाटो गन्तव्य मा पुग्नु पर्छ ! कुनै दिन त लाई एक्लो भाको महसुस हुन दिने छैन ! त लाई कसैले नराम्रो भनेको सहने छैन कसैले केहि भन्दा चुप लाग्ने छैन ! त लाई दिने सब थोक म दिन्छु त लाइ कुनै कुरा को कमि हुन दिने छैन बस त राम्रोसँग पढ् अनि इज्जत सग बस त्यति भए पुग्छ ! दु:ख सुख त संगै काट्म्ला नि जे जस्तो परिस्थिति आए अनि साथ् तेरो हुनु पर्छ अरु केहि चाहिदैन मलाई ! म पनि यता केहि बर्ष दु:ख गर्छु ! त नि त्यहाँ दुख गर अनि सुख त आइ हाल्छ नि ! मेरो सपना छ त राम्रो मान्छे बनेको हेर्न ! म आफुले आफु लाई भाग्यमानी ठान्छु बाब आमा बाट न पाको माया care त बाट पाको छु !सब थोक पुर्याउछु भन्न त सक्दैन तर साथ् भने जस्तो सुकै परिस्थिति आए पनि दिन्छु त ढुक्क हो !कहिले नि छाड्ने छैन मेरो सास अनि मेरो परान रहे सम्म ! त लाई यति माया गर्छु कि जो मैले आफु ले आफु लाई पनि गर्दैन ! त म परान बसेको छ कालि माया त सानो कुरा हो ! ❣️💋 मेरो अनि तेरो परिवार को सपना यहि छ (💉💊) धेरै धेरै सम्झेको छु अनि धेरै माया अनि मिठो सम्झना छ मुटु s 💋🌍️

04/05/2024

कसैले आत्महत्या गर्यो भन्दा पनि मजाक लाग्थ्यो, जिन्दगीको परिस्थिति र बोझ भरिएपछि थाहा हुँदो रैछ, एउटा सवाल अनि अन्तिम निर्णय !!

Address

Kathmandu
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when SÃÑÊ𝚈 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category