30/04/2026
"शान्तिको खोजी अब आफ्नै घरमा।" यस बुद्ध जयन्तीको शुभ अवसरमा, माउन्टभ्यू प्रोपर्टीज लिएर आएको छ—प्रकृतिको काखमा आधुनिक सुविधायसहितको नयाँ आवास परियोजना। भगवान बुद्धको आशीर्वादले सबैको घरमा सुख र शान्ति छाओस्। 🙏
"यो बुद्ध जयन्ती, आफ्नै घरको सपना पुरा गरौँ।" हाम्रो नयाँ पहाडी दृश्य देखिने आकर्षक प्रोजेक्टमा विशेष छुटका साथ बुकिङ सुरु भएको जानकारी गराउँदछौँ। थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्। 📞 9813684483/ 9860630222
"शान्त आवास, सुन्दर भविष्य।"
#बुद्धजयन्ती #नयाँपरियोजना #नेपाल