Ghar Jagga Karobar

Ghar Jagga Karobar “Find your dream home or investment property with us in Kathmandu Valley.”

03/11/2025

भक्तपुरको, बालकोट, फोर्सपार्कमा भर्खरै निर्माण भएको 4 तले आकर्षक घर बिक्रीमा !
घर धनीको सम्पर्क नम्बर: 9849312888, 9844041699
यो घर सुर्यविनायक नगरपालिका वार्ड नम्बर- 02, बालकोट, फोर्सपार्कमा महेन्द्र शान्ति स्कुल नजिकै र चारदोबाटो चोक, अरनिको हाईवे बाट करिब १ किलोमिटरको दुरीमा रहेको छ।
घरको बारेमा थप विवरणहरु:
- घर 3 आना 1 पैसा 1 दाम क्षेत्रफ़लमा निर्माण भएको,
- घरको महोडा पूर्व दिशा तर्फ फर्कीएको,
- घर 13 फुटे बाटो अगाडी रहेको,
- घरमा 15,000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरको सिढीमा पार्केटिंग र स्टिलको रेलिंग लगाईएको,
- घरमा 1 कार र 5 बाइकको लागि पार्किङ्ग स्पेस भएको,
- घरमा मोडुलर किचन, आकर्षक फल्स सिलिंगको डिजाईन, सोलार वाटर हिटर भएको,
- घर शान्त तथा पारिवारिक वातावरणमा भएकोले आवासीय प्रयोजनका लागि अति उपयुक्त रहेको,
- हस्पिटल,स्कुल, कलेज,मार्ट,बैक आदिको सुबिधा घर बाट नजिकै भएको,
- घरको मूल्य: 3.15 करोड रहेको।
- र घरमा सामान्य सुबिधा जस्तै पानि, बत्ति, ढल, इन्टरनेट लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको।
तलाको विवरण:
🏤 भुइँ तला: 1- बेडरूम, 1-लिविंगरुम, 1- किचेन,र 1- बाथरूम रहेको,
🏤 पहिलो तला: 2- बेडरूम, 1-लिविंगरुम, 1- किचेन,र 1- बाथरूम रहेको,
🏤 दोश्रो तला: 4- बेडरूम, जसमा एउटामा अट्याच बाथरूम भएको, र 1- कमन बाथरुम रहेको,
🏤 माथिल्लो तला: 1- लिविंगरुम, 1- किचेन, 1- पुजा कोठा, र बाथटप सहितको एउटा बाथरूम रहेको।
घरको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको घर धनीको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुन्छ।

27/10/2025

"Imadol highway नजिकैको आकर्षक घर बिक्रीमा"Rs. 5 crore 5 Lakh. (Negotiable)सम्पर्क न.9849312888 किन्न इच्छुक व्यक्तिले स...
27/10/2025

"Imadol highway नजिकैको आकर्षक घर बिक्रीमा"
Rs. 5 crore 5 Lakh. (Negotiable)

सम्पर्क न.9849312888

किन्न इच्छुक व्यक्तिले सिधै घर धनि संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क न.9849312888

LAND AREA: 0-5-0-0

Ghar Jagga Karobar

29/08/2025
"बालकोट Force Park नजिकैको आकर्षक घर बिक्रीमा"Rs. 2 crore 45 Lakh. (Negotiable)सम्पर्क न.9849312888 भक्तपुर, कौसल्टार, ब...
26/08/2025

"बालकोट Force Park नजिकैको आकर्षक घर बिक्रीमा"
Rs. 2 crore 45 Lakh. (Negotiable)

सम्पर्क न.9849312888

भक्तपुर, कौसल्टार, बालकोट स्थित Force Park Bus Stop नजिकै 13 फिटे बाटो संगै जोडिएको 4 आना 1 पैसा क्षेत्रफलमा बनेको 2.5 तल्ले आकर्षक घर तुरुन्त बिक्रीमा छ।

किन्न इच्छुक व्यक्तिले सिधै घर धनि संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क न.9849312888

LAND AREA: 0-4-1-0

FACED TOWARDS: East

FLOORS:2.5

BEDROOMS: 5

KITCHENS: 2

LIVING ROOMS:2

BATHROOMS: 5

ROAD DESCRIPTION: 13ft

*1 puja and 1 storeroom

*2 Car and 5 Bike parking

🔴आकर्षक सुविधाहरु

✅Force Park देखि करिब 200M भित्र रहेको

✅बत्ति, पानि, बोरिङ्को सुविधा भएको

✅2 ओटा गाडि र 5 ओटा Bike पार्किङ्को सुविधा भएको

✅13 फिटे बाटो संगै जोडिएको, vip र सुरक्षित एरिया भएको

✅नयाँ प्रविधि प्रयोग गरि मोर्डन डिजाइन बाट निर्माण गरिएको

✅फराकिलो कोठा र हलको व्यवस्था भएको

✅स्कुल, कलेज, बैंक, सहकारी, हस्पिटल आदि संस्थाको सुविधा भएको

🛑कौसल्टार चोक बाट 2KM र थिमी चोक बाट 1.5KM भित्र रहेको

Ghar Jagga Karobar Lalpurja Nepal

Address

Balkot
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Karobar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category