05/04/2026
वैदेशिक रोजगारमा पठाउने इजाजत पत्र प्राप्त संस्थाहरुले १० हजार रुपैयाँ सेवा शुल्क मात्र लिएर वैदेशिक रोजगारमा पठाउन पाउने नियम रहेको छ भने उक्त रकम भन्दा बढी रकम लिएमा, मागेमा वा यस सम्बन्धि केहि गुनासो भएमा निम्न नम्बरहरुमा सम्पर्क गर्नहुन अनुरोध छ ।
हेलो सरकार
टोल फ्रि: ११११
मोबाइल न: ९८५११४५०४५
श्रमाधान कल सेन्टर
टोल फ्रि: ११४१