Ghar Jagga Karobar chitwan

Ghar Jagga Karobar chitwan भरतपुर चितवनभर घर जग्गा किनबेच तथा भाडामा उपलब्ध

घर सहित डेढ गट्टा घरजग्गा साट्ने कोही हुनुहुन्छ ?
18/05/2026

घर सहित डेढ गट्टा घरजग्गा साट्ने कोही हुनुहुन्छ ?

16/05/2026

पसल गर्न योग्य सटर भाडामा छ ।
सटर भित्रै बस्न र सुत्न मिल्ने छुट्टै कोठा पनि रहेको छ ।
किचन, ट्वाइलेट लगायत सबै सुविधा उपलब्ध छन् ।

16/05/2026
15/05/2026

एकदमै मिलेको रुमाल पाटे ५ कठ्ठा जग्गा बिक्रीमा 🏡
Geetanagar बाट करिब १ किमी भित्र, राम्रो समाज र शान्त वातावरण भएको ठाउँमा आकर्षक जग्गा बिक्रीमा छ।
✅ दलालीको झन्झट छैन
✅ एकदमै मिलेको चौकोस (रुमाल पाटे) जग्गा
✅ घर बनाउन अत्यन्त उपयुक्त
✅ १०/१० मिनेटमा नारायणगढ जाने माइक्रो सुविधा
✅ ५ मिनेटमै स्कूल
✅ १० मिनेटमै अस्पताल 🏥
✅ राम्रो बस्ती र सहज आवतजावत
घर बनाउन वा भविष्यको लगानीका लागि उत्कृष्ट अवसर।
📞 इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोस्।

Address

Bharatpur 6, Devnagar,Chitwan.
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Karobar chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category