चितवन स्मार्ट सिटी रियल स्टेट प्रा लि

  • Home
  • Nepal
  • Bharatpur
  • चितवन स्मार्ट सिटी रियल स्टेट प्रा लि

चितवन स्मार्ट सिटी रियल स्टेट प्रा लि Chitwan smart city real estate pvt.ltd.

20/04/2026

Land for sale

20/04/2026

Land for sale

# Sagar Subedi Ib Thapa Kabita Khanal Prakash Bhattarai Harka Kunwor Bikash Regmi

19/04/2026

Happy moment

09/04/2026

🏡 अब घर बनाउने हैन त चितवनमा ...
भरतपुर महानगरपालिका-वडा नम्बर १३ ब्रह्मपुरी वडा कार्यालय नजिकै मुख्य बाटोमा जोडिएको तत्काल घर बनाएर बस्न मिल्ने सुविधा सम्पन्न पिच प्लानिङ्गको आकर्षक घडेरीहरु बिकृमा।
🛣️ Planning भित्र २० फिटको बाटो।
🏦 किस्ताबन्दीको सुविधा।
📐 १०,१० धुरका का आकर्षक प्लटहरु।
🏥 नजिकै: School 🏫 सरकारी कार्यालय
🛍️ नजिकै: Shopping सेन्टर।
🚍 चौबीसै घण्टा पब्लिक ट्रान्स पोर्टको सुविधा।
🌿 शान्त र रमणीय वातावरण
🔥 सिमित प्लट मात्र बाँकी छन्!
अब ढिलो नगरौं –सस्तो मूल्यमा सुविधा सम्पन्न ठाउँमा रहेको घडेरीहरू सम्पर्क गर्नुहोस् र आफ्नो प्लट सुरक्षितगर्नुहोस्।
विस्तृत जानकारीको लागि अफिस र फिल्ड visit गर्नुहोला।
चितवन स्मार्ट सिटी रियल स्टेट प्रा लि
9855065581/ 976-7341867

17/03/2026

पदमपुर एरियामा जग्गा बिक्री गर्नुपर्नेछ भने तत्काल हामीलाई सम्पर्क गर्नुहोस्। 976-7341867

अब मात्र केही पिस बाँकी 976-7341867
17/03/2026

अब मात्र केही पिस बाँकी 976-7341867

आज बुक गर्नुहोस्। एकदम सरल मूल्यमा
17/03/2026

आज बुक गर्नुहोस्। एकदम सरल मूल्यमा

माडी ठोरी हाइवे टच प्लानिङमा आकर्षक जग्गाहरू बिक्रीमा। 976-7341867
29/01/2026

माडी ठोरी हाइवे टच प्लानिङमा आकर्षक जग्गाहरू बिक्रीमा।
976-7341867

28/01/2026

२० बाइ ४० का आकर्षक घडेरीहरू पूर्व मोहडा भएका
मात्र १६ लाख ५० हजार प्रति पिस

27/01/2026

प्रति कठ्ठा नौ लाख रुपैयाँ।
चितवन भरतपुर महानगरपालिका वडा नम्बर २७ मा रहेको जग्गा एकदमै सुपथ मूल्यमा बिक्रीमा आएको छ। मात्र प्रतिकठ्ठा नौ लाख रुपैयाँ।

27/01/2026

जग्गा बिक्रीमा
काठमाडौँबाट मात्र ३० किलोमिटरको दूरीमा रहेको यो जग्गा घर बनाएर बस्न तथा होटल रिसोर्ट आदि सञ्चालन गर्नको लागि पनि अति उपयुक्त छ। सउडोल हाइट पस्थलीमा रहेको छ।
पनौती नगरपालिका वडा नम्बर १०
क्षेत्रफल ३ रोपनी।
टुक्रा पनि लिन सक्नुहुनेछ।
चलनचल्तीको भन्दा कम मूल्यमा पाउन सक्नुहुनेछ। यदि यस एरियामा जग्गा खोज्दै हुनुहुन्छ भने हामीलाई तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ।।

Address

BHARATPUR
Bharatpur
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779855065581

Website

Alerts

Be the first to know and let us send you an email when चितवन स्मार्ट सिटी रियल स्टेट प्रा लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share