Jagga Nepal

Jagga Nepal भरतपुर २, ३ ,४,५, ६ ,७, ८ ,९,१० ,११, १२ मा घरजग्गा किन्न बेच्न जग्गा नेपाल प्रा लि Real Estate Agency in Chitwan .

We buy & Sell Property in Bharatpur Mahanagarpalika ,

भरतपुर ८ पारस नगर प्रतिभा टोल - सिताराम चोकको पोलिस बिट संगैको मेन रोड बाट पारस नगर - गौरिगंज हुदै हाकिम चोक आउने बाटो ज...
12/09/2023

भरतपुर ८ पारस नगर प्रतिभा टोल - सिताराम चोकको पोलिस बिट संगैको मेन रोड बाट पारस नगर - गौरिगंज हुदै हाकिम चोक आउने बाटो जोडिएको प्लटिंगमा आकर्षक घडेरी हरु बिक्रीमा छन् /

- हाकिम चोक बाट ५.५ किलोमिटर
- बुद्ध चोक - गौरिगंज सडक बाट ६०० मिटर पश्चिम
- माडी ठोरी राजमार्गको सिताराम चोक प्रहरी बिटको चोक बाट ७०० मिटर पूर्व
- मेन रोड संग जोडिएको प्लट

घडेरी अनुसार प्रति धुर ३ लाख 10 हजार देखि ३ लाख 35 हजार सम्मका घडेरी हरु उपलब्ध छन् / https://gharjagganepal.com/8845

८.७१ धुर को १ पिस
८.९८ धुर को १ पिस
९.३३ धुर को १ पिस
९.४४ धुर को १ पिस
९.९९ धुर को २ पिस
१०.१४ धुर को १ पिस
१०.४१ धुर को १ पिस
१०.४४ धुर को १ पिस
१२.३६ धुर को १ पिस
खरिद गर्न इच्छुक ले फोन / WhatsApp 9845774609 मा सम्पर्क गर्नुहोस / जग्गाको हरेक पिसको मूल्य तथा मोहोडा पिछड वेबसाइटमा पनि हेर्न सक्नु हुनेछ : https://gharjagganepal.com/8845

https://gharjagganepal.com/8836 भरतपुर ९ बसन्त चोक - पूर्व पश्चिम राजमार्ग बाट ६०० मिटर ( चोक बाट  ४०० मिटर दक्षिण पुगेर...
30/08/2023

https://gharjagganepal.com/8836
भरतपुर ९ बसन्त चोक - पूर्व पश्चिम राजमार्ग बाट ६०० मिटर ( चोक बाट ४०० मिटर दक्षिण पुगेर २०० मिटर पूर्वमा ) ६ मिटरको पिच बाटो ढलको सुबिधा सहितको १ कठ्ठा घडेरीमा बनेको ११ कोठाको साढे २ तले घर बिक्रीमा आएको छ / खरिद गर्न इच्छुक ले थप विवरण ,मूल्य , फोटो , लोकेसन म्याप तथा सम्पर्क फोन घर जग्गा नेपालको वेबसाइट https://gharjagganepal.com/8836 मा हेरी 9845774609 फोन / WhatsApp मा सम्पर्क गर्नुहोस /

भरतपुर गौरिगंज चोकमा , वडा नम्बर ८ को कार्यालय संगै जोडिएको १८ . ५० हात मोहोडा को १७ धुर व्यापारिक प्रयोजनको लागि उपयुक्...
29/08/2023

भरतपुर गौरिगंज चोकमा , वडा नम्बर ८ को कार्यालय संगै जोडिएको १८ . ५० हात मोहोडा को १७ धुर व्यापारिक प्रयोजनको लागि उपयुक्त घडेरी बिक्रीमा आएको छ / खरिद गर्न इच्छुक ले थप विवरण ,मूल्य , फोटो , लोकेसन म्याप तथा सम्पर्क फोन घर जग्गा नेपालको वेबसाइट https://gharjagganepal.com/8830 मा हेरी 9845774609 फोन / WhatsApp मा सम्पर्क गर्नुहोस /

भरतपुर क्यान्सर हस्पिटल नजिकैको Tiger Chowk मा HIGHWAY बाट 100 मिटरमा १० धुरमा बनेको साढे १ तले ( भुईं तला  ४ कोठा ढलान ...
29/08/2023

भरतपुर क्यान्सर हस्पिटल नजिकैको Tiger Chowk मा HIGHWAY बाट 100 मिटरमा १० धुरमा बनेको साढे १ तले ( भुईं तला ४ कोठा ढलान , पहिलो तला २ कोठा जस्ता लगाएको गरि ) ६ कोठाको २०७८ मा निर्माण भएको घर बिक्रीमा छ /

खरिद गर्न इच्छुक ले थप विवरण ,मूल्य , फोटो , लोकेसन म्याप तथा सम्पर्क फोन घर जग्गा नेपालको वेबसाइट मा पनि हेर्न सक्नु हुनेछ : https://gharjagganepal.com/8831

सम्पक फोन / WhatsApp: 9845774609

27/08/2023

30 kaththa per kaththa 8 lakh sammako chahiyo

26/08/2023
- बिक्रि मूल्यको 1.75% मात्रै सेवा शुल्क तिरेर घर जग्गा बिक्रि गर्न सकिन्छ भने ३ % - ५ % किन तिर्नु हुन्छ ? - मलाइ यति प...
25/08/2023

- बिक्रि मूल्यको 1.75% मात्रै सेवा शुल्क तिरेर घर जग्गा बिक्रि गर्न सकिन्छ भने ३ % - ५ % किन तिर्नु हुन्छ ?

- मलाइ यति पारिदेउ - अरु बढाएर खाउ भनि ठगि प्रवृति लाइ किन प्रोत्साहन गर्नु हुन्छ ?

- तत्काल बिक्रि हुने प्रोपर्टी बजारमा धेरै भाउ देखाएर बिक्दै नबिक्ने किन बनाउनु हुन्छ ?

- भरतपुर २- ३ - ४ -५ -६ -७ -८ -९ -१० -११ -१२ मा घर जग्गा बिक्रि गर्न परेमा जग्गा नेपाल प्रा लि लाइ सम्पर्क गर्नुहोस /

- प्रोपर्टीको बिज्ञापन गर्ने - ग्राहक खोज्ने - फिल्ड देखाउने देखि आवस्यक नेगोसियसन हामी गर्छौं /

- खरिद गर्न इच्छुक ग्राहक र प्रोपर्टी धनि बीच सिधा सम्पर्क गराई पारदर्शी कारोबार गरिन्छ /

- किन्ने बेच्ने बीच सहमति भै कायम भएको मुल्यको 1.75 % मात्र सेवा शुल्क लाग्ने छ /

प्रोसेसिङ्गको लागि प्रोपर्टीको कागजात र नक्सा सहित जग्गा नेपाल प्रा लि को कार्यालय भरतपुर ९ पारस बस पार्क भिजिट गर्नुहोस वा यसै पेजको म्यासेजमा विवरण पठाउनुहोस / सम्पर्क फोन / WhatsApp : 9845774609

25/08/2023

Bharatpur 11 - 12 ma ghaderi bikri garna chahane le sampark garnuhos

भरतपुर - ४ , यज्ञपुरीमा , ROAD SHOW HOUSING भित्र ३० हात मोहोडाको १८.२५ धुर घडेरी बिक्रीमा छ / खरिद गर्न इच्छुक ले जग्गा...
24/08/2023

भरतपुर - ४ , यज्ञपुरीमा , ROAD SHOW HOUSING भित्र ३० हात मोहोडाको १८.२५ धुर घडेरी बिक्रीमा छ / खरिद गर्न इच्छुक ले जग्गाको थप विवरण , मूल्य तथा बिक्रेताको सम्पर्क फोन घर जग्गा नेपालको वेबसाइट मा हेर्न सक्नु हुनेछ : https://gharjagganepal.com/8827
सम्पर्क फोन / WhatsApp : 9845774609

भरतपुर १४ , बरौजीमा HIGHWAY बाट ६०० मिटर पश्चिममा , नक्सामा ६ मिटरको बाटो भएको - फिल्डमा बाटो हाल्न बाकी , ४ कठ्ठा जग्गा...
23/08/2023

भरतपुर १४ , बरौजीमा HIGHWAY बाट ६०० मिटर पश्चिममा , नक्सामा ६ मिटरको बाटो भएको - फिल्डमा बाटो हाल्न बाकी , ४ कठ्ठा जग्गा बिक्रीमा छ / उत्तर फर्केको १६० हात मोहोडा भएको घडेरी हाल जे जस्तो अबस्थामा छ , एकमुस्ट खरिद गर्ने लाइ प्रति कठ्ठा २६ लाख को दरले बिक्रि गरिने छ भने , १० धुर मात्र किन्न चाहने लाइ फिल्ड मा बाटो तयार गरि प्रति १० धुर को १५ लाख को दरले बिक्रि गरिने छ /

जग्गाको लोकेसन म्याप , थप विवरण र बिक्रेताको सम्पर्क फोन घर जग्गा नेपालको वेबसाइट https://gharjagganepal.com/8826 मा हेर्नुहोस /

भरतपुर ५ , वार्ड कार्यालय रहेको शान्ति चोक बाट ४०० मिटर - CMS Hostel जाने मेन रोड बाट ४० मिटर भित्र ३८ हात मोहोडा को १७ ...
23/08/2023

भरतपुर ५ , वार्ड कार्यालय रहेको शान्ति चोक बाट ४०० मिटर - CMS Hostel जाने मेन रोड बाट ४० मिटर भित्र ३८ हात मोहोडा को १७ धुर घडेरी बिक्रीमा छ - यो घडेरी ग्रामोदय स्कुलको आडमा रहेको छ /

खरिद गर्न चाहनेले 9845774609 मा सम्पर्क गर्नुहोस - यसै पेजको म्यासेजमा पनि सम्पर्क गर्न सक्नु हुनेछ /

22/08/2023

Bharatpur 5 shantichowk ward office najik ghaderi chahiyema sampark garnu hos

Address

Binayak Marga , Central Bus Terminal
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Jagga Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category