RNG Ghar Jagga Biratchok Biratanagar Dharan

RNG Ghar Jagga Biratchok Biratanagar  Dharan Real estate and housing company

25/11/2025

Royal housing 9852059441Green city सुन्दर हरैचा नगरपालिका विराटचोक🏡 विशेषताहरू:✅ आधुनिक सुविधा सम्पन्न आवासीय योजना✅ शुद्ध हावा र हरियालीले भरिएको वातावरण✅ २४ घण्टा सुरक्षा व्यवस्था✅ चौडा बाटो र व्यवस्थित पार्किङ✅ शुद्ध खानेपानी र बिजुलीको निस्चित सुविधा✅ शैक्षिक, स्वास्थ्य तथा बजार सुविधाको नजिक✅ बालबालिकाका लागि खेल मैदान र परिवारमैत्री पार्कधरान इटहरी हाइवेबाट जम्मा ५०० मिटरको दुरीमा ग्रिनरी गार्डेन ढल निकास खानेपानी जिआइको पुल japanese प्रविधिको तार ढल निकासको व्यवस्था सायद सम्पूर्ण सुविधा सम्पन्न प्लानिङ ५०%सम्म फाइनान्सको सुविधा एक वर्षसम्म बिना ब्याजमा फाइनान्सको सुविधा एक वर्षपछि सानो ब्याजदरमा फाइनान्सको सुविधा साथै स्कुल कलेज बजार सबैको सुविधा भएकोले यो प्लानिङ हजुरको लागि ड्रिम सिटी बन्न सक्छ।✨ ग्रीन सिटी भनेकै तपाईँहरूको उज्ज्वल भविष्य निर्माण गर्नका लागि बनाइएको एउटा सुविधा सम्पन्न प्लानिङ हो। – जहाँ जीवनलाई आराम, सुरक्षासहितको आधुनिकता भेटिन्छ।👉 आजै आफ्नो सपनाको घरको लागि ग्रीन सिटीमा नै रोज्नुस्। सुविधा सम्पन्न प्लानिङका रूपमा हजुरले यो जग्गा खरिद गर्न सक्नुहुन्छ। रोज्नुहोस्!Royal housing and Realestate company Call and what's app 9852059441Email [email protected]

21/11/2025

पुर्वान्चलमा पहिलो पटक ब्यबस्थित शहरीकरणको अबधारणा सहित बिकास गरिएको प्रोजेक्ट हो: Green City Residency परियोजना, जस अन्तर्गत अहिले हामि सुन्दर नगरि सुन्दरहरैंचाको बिराटचोकमा ग्रीन सिटि-१, पुर्वान्चल विश्वबिधालय नजिक गोठगाऊमा ग्रीन सिटि-२ तथा पुर्वान्चलकै केन्द्रबिन्दुको रुपमा रहेको ईटहरी उपमहानगरपालिकामा ग्रीन सिटि-३ लिएर यहाँ हरु समक्ष आईसकेका छौं। यस आवासमा आफ्नो सुरक्षित लगानी गरि घर तथा घडेरी खरिद गर्न चाहनुहुन्छ ? एकपटक फिल्ड भिजिट गरेर त हेर्नुहोस। अहिले मोबाइल खोल्ना साथ आउने हजारौ बिज्ञापनको मात्र भरोसा गर्नु भन्दा बनिसकेको हाम्रो परियोजना एकपटक हेर्नुहोस अनि सोचेर लगानी गर्नुहोस। हजुरहरुको मेहनतको बचत लाई हामि सहि लगानीको वातावरण बनाउन तत्पर छौं। ग्रीन सिटि आबासका बिशेषताहरु:-➡️शहरी विकासको मापदण्डमा बनेको ड्रेन सहितको बाटो ।➡️ बिधुत प्राधिकरणको मापदण्ड पुरा गरेको ४ फेसको बुजुली लाईन जडान गरिएको ।➡️ सडक बत्तिको व्यवस्था भएको ।➡️ खानेपानीको पाईप लाईन बिस्तार गरिएको ।➡️ ग्रीनरिको लागी शोभनीय बोट बिरुवा रुपिएको ।➡️ कित्ता काट अनुसार विवादरहित सिमाना बिभाजन गरि कंक्रिट एजिंगको पार्टेसन गरिएको ।➡️ लालपुर्जा बमोजिम नक्सा तथा फिल्ड रहेको । ➡️ कम्पनीको तर्फ बाट बनेको घर पनि लिन सकिने अन्यथा आफ्नो आबश्यक्ता बमोजिम हाम्रा अनुभबी डिजाइनरहरु संग आफै परामर्ष गरि गराई तयार गरिदिने ।➡️ जग्गा तथा घरको खरिदमा कम्पनीको तर्फ बाट बिभिन्न आकर्षक गिफ्ट तथा उपहार योजना रहेको ।हामी लाई तल दिएको ठेगाना तथा सम्पर्क नम्बरमा आजै सम्पर्कRoyal housing and realeastate pvt.ltd985205944198009014089842185249Email [email protected]

24/10/2025

Address

Ithari 17 Sunsari
Biratnagar

Telephone

+9779852059441

Website

Alerts

Be the first to know and let us send you an email when RNG Ghar Jagga Biratchok Biratanagar Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RNG Ghar Jagga Biratchok Biratanagar Dharan:

Share

Category