04/08/2026
🏡 उत्तरमुखी ३ वटा जग्गा एकैसाथ बिक्रीमा! 💰
पकलि, इटहरी उपमहानगरपालिका (सुनसरी)
🏡 उत्तरमुखी ३ वटा जग्गा एकैसाथ बिक्रीमा! 💰
पकलि, इटहरी उपमहानगरपालिका (सुनसरी)
🏡 उत्तरमुखी ३ वटा जग्गा एकैसाथ बिक्रीमा! 💰
पकलि, इटहरी उपमहानगरपालिका (सुनसरी)
सिधै जग्गा धनी सँग डाइरेक्ट कन्ट्याक्ट जग्गा धनीको नम्बर :
981-3971402
सिधै जग्गा धनी सँग डाइरेक्ट कन्ट्याक्ट जग्गा धनीको नम्बर :
981-3971402
सिधै जग्गा धनी सँग डाइरेक्ट कन्ट्याक्ट जग्गा धनीको नम्बर :
981-3971402
पूर्वी नेपालकै तीव्र गतिमा विकास भइरहेको व्यापारिक सहर इटहरी
नजिकैको उत्कृष्ट सम्भावना भएको ठाउँमा उत्तरमुखी ३ वटा जग्गा
बिक्रीमा।
📍 स्थान: पकलि चोकबाट दक्षिणतर्फ ४०० मिटर, कालोपत्रे सडकबाट दक्षिणतर्फ मोडेर, कस्तुप कृषि फार्मको पश्चिम
🌟 यो क्षेत्रका विशेषताहरू:
✅ महेन्द्र राजमार्ग (East-West Highway) नजिकै भएकाले व्यापार, यातायात र लगानीका लागि रणनीतिक स्थान
✅ इटहरी बजार, इटहरी पार्क, क्रिकेट स्टेडियम लगायतका सुविधाहरू नजिकै
✅ पकलि माध्यमिक विद्यालय स्थानीय रूपमै उपलब्ध — शिक्षाका लागि सजिलो
✅ प्रसिद्ध बाबडी भवानी (जब्दी) मन्दिर तथा रामधुनी, बराहक्षेत्र जस्ता धार्मिक स्थलहरूको नजिक
✅ धरान, इनरुवा, विराटनगरसँग राम्रो सडक सम्पर्क
✅ इटहरी दिनप्रतिदिन शहरीकरण हुँदै गएकाले जग्गाको मूल्य भविष्यमा तीव्र गतिमा बढ्ने प्रबल सम्भावना
📐 विवरण:
🔹 जग्गा १: ११ धुर, ३२ फिट मुख, उत्तरमुखी
🔹 जग्गा २: १२ धुर, ३४ फिट मुख, उत्तरमुखी
🔹 जग्गा ३: १२ धुर, ३५ फिट मुख, उत्तरमुखी
✅ तीनवटै उत्तरमुखी
✅ २० फिट ग्राभेल बाटो (किनारमा पर्खाल सहित)
✅ घर निर्माण, प्लटिङ वा दीर्घकालीन लगानीका लागि उपयुक्त
💵 मूल्य: प्रति धुर रु. १,८०,०००
जग्गा धनीको नम्बर :
सम्पर्क: 981-3971402
📲 WhatsApp / Call