RNA ghar jaga karobar nepal

RNA ghar jaga karobar nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RNA ghar jaga karobar nepal, Property developer, Ithari nagarpalika 7 sunsari, Biratnagar.

24/10/2025
26/07/2025

मोरङ जिल्लाको मात्र नभएर सम्भवत: प्रदेश नम्बर १ कै उत्कृष्ट आवास क्षेत्र बनाउने उद्देश्यका साथ विराटचोक बजारबाट दक्षिण ४०० मिटरको दुरीमा यस ग्रीन सिटी प्रोजेक्टमा विभिन्न क्षेत्रफलका जग्गाहरू उपलब्ध रहेका छन्।

यहाँ ७.७५ धुरदेखि ९.५ धुर क्षेत्रफलका घडेरीहरू उपलब्ध छन्। यहाँ प्रतिधुर २ लाख ४० हजारदेखि २ लाख ५५ हजारमा जग्गा खरिद गर्न सक्नुहुनेछ।
त्यसैगरी यहाँ कम्पनिको तर्फबाट ५५ लाखदेखि ८५ लाख सम्मका आधुनिक डिजाइनका घरहरू पनि बनाइनेछ।

घर खरिद गर्न चाहने महानुभावहरूले घर पनि खरिद गर्न सक्नुहुन्छ ।

यहाँ गार्डेन, ग्रीनरी, ढल निकास, २० फुटको पेबल्स बिछ्याएको बाटो, खानेपानी, सिसी क्यामेरा बाट निगरानी, जग्गा पास गर्न २०८२ मङ्सिर मसान्तसम्मको भाका, आल्मुनियमको खिया नलाग्ने पोल, जापानिज प्रविधिको तार, रातको समयमा उज्यालोको लागि सोलार प्यानल, भाग्यशाली घर उपहार चिठा सहित अन्य आकर्षक उपहारहरू समावेश हुनेछन् र सर्तहरू लागू हुनेछन् ।

कृपया घडेरी खरिदकर्ता इच्छुक महानुभावहरूले चाँडोभन्दा चाँडो तल दिएको नम्बरमा सम्पर्क गरेर जग्गा बुकिङ गर्न पनि सक्नुहुनेछ।

सम्पर्क नम्बर whats app: 9852059441
Call no 9842185249
9800901408

Halgada ithari 9852059441
20/06/2025

Halgada ithari 9852059441

Address

Ithari Nagarpalika 7 Sunsari
Biratnagar
00977

Telephone

+9779842185249

Website

Alerts

Be the first to know and let us send you an email when RNA ghar jaga karobar nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RNA ghar jaga karobar nepal:

Share