नीलो क्रान्ती भित्र कृषि क्रान्ति

  • Home
  • Nepal
  • Biratnagar
  • नीलो क्रान्ती भित्र कृषि क्रान्ति

नीलो क्रान्ती भित्र कृषि क्रान्ति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नीलो क्रान्ती भित्र कृषि क्रान्ति, biratnagar/5, Biratnagar.

"किसान सभा"को सरकार सग मागका वुदा हरु पढ्नुस्--------------------------------------------१. राज्यकाे मर्यादाक्रम सुचिमा ...
03/05/2026

"किसान सभा"को सरकार सग मागका वुदा हरु पढ्नुस्
--------------------------------------------
१. राज्यकाे मर्यादाक्रम सुचिमा अब नेपाली किसान ३ नं. मा हुनेछन् ।
२. अब नेपालमा काम गर्ने वर्गकाे अाधारमा (किसान ६७% सहित) पुर्ण समानुपालिक निर्वाचन प्रणालि हुनेछ ।
३. हर कुनै सेवा-सुसविधामा "किसान फष्ट" काे निति हुनेछ ।
४. नेपाल एक अर्गानिक र प्राङ्गारिक राष्ट हुनेछ ।
५. हरकुनै कृषिजन्य उत्पादनकाे लागत मूल्य र बिक्रि मूल्य निश्चित हुनेछ ।
६. उत्पादनका साधनमा किसानकाे सहज पहुँच हुनेछ ।
७. नेपालमा कृषिज्य वस्तुकाे अायात प्रतिवन्धित हुनेछ ।
८. किसानलाई सबै अवस्थामा सामाजिक सुरक्षाकाे ग्यारेन्टि हुनेछ ।
९. कक्षा १ देखि स्नातकाेत्तर तहसम्म १०० पुर्णाङ्ककाे "किसान शिक्षा" पुस्तककाे पढन पाठन हुनेछ ।
१०. सम्बन्धित विश्वविद्यालयका क्याम्पसहरुमा छाेटाे अवधिका "किसान स्कुल" हरु सञ्चालनमा अाउने छन् ।
११. नेपालले मान्छे हाेईन सर्बाेच्च शिखर सगरमाथाकाे "ट्रेड मार्क" लगाएर विश्व बजारमा कृषिजन्य वस्तु बिक्रि गर्नेछ ।... लगायत ८३ बुँदे कार्यक्रम र कार्ययाेजना कार्यान्वयनमा ल्याईनेछ ।

नेपाली किसान प्रतिनिधिकाे राष्ट्रिय भेलालाई "किसान सभा"मा परिणत गरि नेपाली धर्तिमा वास्तविक क्रान्तिकाे शंखघाेष गर्ने अवसरका लागि सहयाेग पुर्याउने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर परिवार सहित सम्पुर्ण संस्था, विज्ञ, शुभेच्छुक, स्वयमसेवक, किसानका विभिन्न व्यावसायिक उत्पादन समूह अन्तर्गतका संघ-महासंघ, पुर्व तयारिका विभिन्न चरणमा जाेडिनु भएका एकलाख बढि किसान एवं किसान सभामा सहभागी किसान प्रतिनिधिहरु सबैलाई हार्दिक धन्यवाद !

अब केही समयमा हामी रामपुरकाे माटाेलाई छातिमा टाँसेर अा-अाफ्नाे कार्यक्षेत्रमा फर्दिदैछाैँ ।

सबैलाई धन्यवाद !

यो निर्णय तुरुन्त सच्चिनु जरुरि छ। १ विघा फलाएर तेतिमा वेचेर हेर अनि वुझ्छउ । ४००० भन्दा तल पोसाउदैन। फिल्ड स्टडि गर्दैन...
10/04/2026

यो निर्णय तुरुन्त सच्चिनु जरुरि छ। १ विघा फलाएर तेतिमा वेचेर हेर अनि वुझ्छउ । ४००० भन्दा तल पोसाउदैन। फिल्ड स्टडि गर्दैनउ र भन्या। के को आधारमा दर रेट राखेको? लगानि कति लाग्छ?यै हो किसानमुखि सरकार भको? १० वर्षको एभरेज राख्न पर्छ। कुनै बर्ष प्रकृति ले साथ दिदैन कुनै साल मलले। एस्तो कुरानि खुसि भर सुनाको कि दुखि भर ? किसानको हक अधिकारको लागि लड्ने सङ्गठन पनि छन् र हाम्रो देश्मा?

17/03/2026

वर्तमान अबस्थामा हामी श्रमजिबी किसान एक ढिक्का हुन अनिवार्य छ किनकि एकतामा बल हुन्छ।यो बाहेक बिकल्प छैन। सम्पुर्ण किसान एक आमसभामा वस्न सजिलो छ किनकि अहिले सोसियल मिडिया छ हामी सग।हामी किसान हाै हामलाइ जुलुस निकालेर हिन्ने फुर्सद हुदैन अत यो पेज मार्फत सरकारलाइ दवाव दिउँ। लगभग ८०% कृषि फार्म बन्द भइसकेका छन्। यो किन भइरहेको छ? कसैलाइ मतलव छैन। २/४ अर्व कृषिका लागि छुट्याउछन् त्यो पैसा वास्तविक किसानले पाएको छ र? किसान भनेको अन्न दाता हो।किसानको मुखुण्डो वोढेको पार्टिका भराैटेले ळुट्न सम्म लुटेका छन्। सरकारको अनुदान पाएका कति वटा फार्म वा समूह कति वर्ष सम्म सन्चालन भए भन्ने डाटा खै? विरामि पशु को लागि एम्वुलेन्स खै?मल जहिले अभावमै छ। उत्पादित सामान को बजार खै?भारतवाट अवैध कृषि उपज कहिले सम्म भित्र्याउन दिने?

त्यसैले अब शुरुमा डिजिटल दवाव पछि नभए भने दोस्रो चरनमा भाैतिक रुपमा उपस्थित भएर शान्तिपूर्ण रुपमाआफ्नो हक अधिकार माग्ने वेला आयो।। आउनुस सवै किसान मिलेर अगाडि बढाै। सके सम्म सेयर गरेर सहयोग गरिदिन हुन अनुरोध गर्दछु।
9851244437 सम्पर्क नः

Address

Biratnagar/5
Biratnagar
00977

Telephone

9842435735

Website

Alerts

Be the first to know and let us send you an email when नीलो क्रान्ती भित्र कृषि क्रान्ति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share