Sumit Kumarr

Sumit Kumarr जय नेपाल 🇳🇵🙏
(1)

विज्ञापन नं. ४३/०८२/८३, माध्यमिक तहको अध्यापन अनुमतिपत्रको मिति २०८२/०७/२२ गते दिउँसो १:०० वजे सञ्चालन हुने परीक्षाको पर...
31/10/2025

विज्ञापन नं. ४३/०८२/८३, माध्यमिक तहको अध्यापन अनुमतिपत्रको मिति २०८२/०७/२२ गते दिउँसो १:०० वजे सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्रसम्बन्धी सूचना 🥀❤️🙏
Link In Comment:

लोकसेवा आयोगले लिखित परीक्षाको उत्तरपुस्तिका यसरी परीक्षण गर्ने रहेछ ! ❤️🙏
14/10/2025

लोकसेवा आयोगले लिखित परीक्षाको उत्तरपुस्तिका यसरी परीक्षण गर्ने रहेछ ! ❤️🙏

दशैँ को सातौं दिन फूलपाती कालरात्री दुर्गा माताले सबै दु:ख कष्टको नास गरिदिउन्, फूलपातिको शुभकामना♥️   🌅❤️🙏🇳🇵
29/09/2025

दशैँ को सातौं दिन फूलपाती कालरात्री दुर्गा माताले सबै
दु:ख कष्टको नास गरिदिउन्, फूलपातिको शुभकामना♥️
🌅❤️🙏🇳🇵

निमावि लाइसेन्सको विज्ञापन खुल्यो 🥀❤️🙏कक्षा १२ पासले आवेदन भर्न पाउने ✍️ आवेदन दिने मिति कार्तिक 10 गतेसम्म दोब्बर दस्तु...
28/09/2025

निमावि लाइसेन्सको विज्ञापन खुल्यो 🥀❤️🙏
कक्षा १२ पासले आवेदन भर्न पाउने ✍️
आवेदन दिने मिति कार्तिक 10 गतेसम्म
दोब्बर दस्तुरमा कार्तिक 17 गते सम्म
परीक्षा मंसिर २० गते हुने।

एउटा सहसचिव (प्रमुख कार्यकारी अधिकृत )सरुवा नगराई दिदा प्रधानमन्त्री नै सरुवा गराईदिने नेताको नाम हो बालेन😍    ***n ❤️
13/09/2025

एउटा सहसचिव (प्रमुख कार्यकारी अधिकृत )सरुवा नगराई दिदा प्रधानमन्त्री नै सरुवा गराईदिने नेताको नाम हो बालेन😍 ***n ❤️

13/09/2025

झोले पार्टीमा बस्ने झोले नै हो, गुण भएको भए स्वतन्त्र बस्थ्यो। आखिर चोरको पुजारी पनि चोरकै श्रेणीमा पर्छ।

देशले हजुरलाई हजार हजार वर्ष सम्जिने छन् सर,जय नेपाल ❤️🙏🇳🇵
12/09/2025

देशले हजुरलाई हजार हजार वर्ष सम्जिने छन् सर,जय नेपाल ❤️🙏🇳🇵

 : सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन। संसद विघटन गर्ने सहमति संगै आजै सपथ लिने तयारी गरिएको ...
12/09/2025

: सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन। संसद विघटन गर्ने सहमति संगै आजै सपथ लिने तयारी गरिएको छ । ❤️🙏🇳🇵

11/09/2025

नेता हरु भन्दा बढी उनिहरुको झोले कार्यकर्ता हरु लाई कुटिएको भए राम्रो हुन्थ्यो 🤔

11/09/2025

अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ ।

10/09/2025

को कमाण्डर गौरव पाण्डेको अन्तर्वाता सुनौं ! दोषी कोई पनि होस् उमकिन पाइँदैन ।

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौल...
10/09/2025

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

Address

Kathmandu
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Sumit Kumarr posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sumit Kumarr:

Share