Birgunj Ghar Jagga

Birgunj Ghar Jagga Advertise your property - Buy/Sale/Rent properties in Nepal

यो पेज घर जग्गा खरीद बिक्री सम्बन्धी रहेका घर जग्गा को प्रचार प्रसार हेतु ले बनाइएको हो , तसर्थ : घर जग्गा बिक्रि वितरण गर्नु छ भने सम्पर्क गर्नु होला र हाम्रो पेज मा लाईक गर्नु होला !

08/11/2025

Nepali news, Nepal news today, latest Nepali news, breaking news Nepal, online news Nepal, Nepali samachar, Nepali media, Nepal headlines, Nepali digital new...

वीरगन्ज मालपोत कार्यालय नजिकै को जग्गा बिक्रीमाजग्गा : १४ धुर ।मूल्य: प्रति धुर १६ लाख ५० हजार # मालपोत अफिस मुख्य गेटको...
06/12/2023

वीरगन्ज मालपोत कार्यालय नजिकै को जग्गा बिक्रीमा
जग्गा : १४ धुर ।
मूल्य: प्रति धुर १६ लाख ५० हजार

# मालपोत अफिस मुख्य गेटको उत्तरतर्फ र मुख्य सडक (त्रिभुवन राजमार्ग) बाट २ मिनेट पैदल दूरीमा।

# 14 फिट रोड + दुई साइड 6 फिट रोड
# सुरक्षित र शान्त छिमेक।

# अस्पताल / स्कूल / कलेज / होटल / रेस्टुरेन्ट / किनमेल केन्द्र / बैंक सबै पैदल दूरी मा ।

# 10 मिनेट ड्राइभमा नेपाल-भारत सीमामा पुग्ने
# बिजुली/टेलिफोन/पानी ढल/टेलिफोन/इन्टरनेटको सुविधा ।

यो जग्गा किन्नको लागि प्रत्यक्ष इनबक्स वा कल गर्नुहोस्: 9860309088

05/12/2023

सिमरा बारामा आकर्षक कमर्शियल बिल्डिंग बिक्रीमा

सिमरा सेज हालैमा सञ्चालन आएको। यसमा धेरै (१००+) कम्पनी बस्ने ।यसले सिमरा क्षेत्रको charm र चलायमान बढ्ने।

बन्न लागेको निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट बाट एकदमै नजिक। बन्न थलेसी चमक छिट्टै बढ्ने।

बन्न लागेको रक्सौल काठमाडौं रेलवे लाइन नजिक पर्ने। भबिस्यमा छिट्टै चमक आउने ठाउँ।

बन्दै गरेको काठमाडौँ तराई फास्ट ट्रयाक हाइवे, एकदमै नजिकै पर्ने। यसले सिमरामा डिमान्ड छिट्टै बढाउने पक्का।

लगानी भबिस्यको लागि गर्ने हो, त्यसको लागि सिमरा राम्रो ठाउँ बन्न सक्छ।
भबिस्यको लागि उपयुक्त ठाउँ सिमरा, बारा ।

कमर्शियल बिल्डिंगकाे details

ठाउँ - सिमरा चोक/मेन हाइवे बाट १ मिनेट, एयरपोर्ट बाट २ मिनेट भित्र
जग्गा - ३ कठ्ठा
तल्ला - ५
भाडा - ६० लाख प्रति वर्ष भाडा आउने
२० फिट बाटो, ७१ फिट ठूलो मोडा, पक्की बाटो भएको
लामो समयलाई भाडा लागेको
हालैमा बनेको, सुविधा सम्पन्न, लिफ्ट इत्यादि भएको
जग्गा र क्यास गरेर साट्न सकिने, फाइनान्स को सुविधा भएको.

Office  - factory - Godown  वा अन्य प्रयोजनका लागि रानीघाट, बिरगंजको मेन व्यापारिक एरियामा २ वोटा गोदाम भाराको लागि खाली...
04/12/2023

Office - factory - Godown वा अन्य प्रयोजनका लागि रानीघाट, बिरगंजको मेन व्यापारिक एरियामा २ वोटा गोदाम भाराको लागि खाली छ।
विवरण :
Godown 1 : Ground Floor
Size : 57x30
Shutter : 2 shutter (Godown out side)

Godown 2 : 1st Flood
Size : 57x43
Location : Ranighat, Birgunj
Contact No. : 9855023047

जीतपुर देखि 5 किलोमीटर पश्चिम पारस पटेल चोक मा 18 कठा प्लटिङमा जग्गा बिक्री मा छमूल्य 10 लाख को कठा ।
19/02/2023

जीतपुर देखि 5 किलोमीटर पश्चिम पारस पटेल चोक मा 18 कठा प्लटिङमा जग्गा बिक्री मा छ
मूल्य 10 लाख को कठा ।

वीरगन्ज भिश्वा प्रणामी मन्दिर बाट 500 मीटर टाडा 9.5 धुर जग्गा बिक्री मा छ।पश्चिम रूखको जग्गाबाटो 13 फिटमूल्य 8 लाखको धुर
19/02/2023

वीरगन्ज भिश्वा प्रणामी मन्दिर बाट 500 मीटर टाडा 9.5 धुर जग्गा बिक्री मा छ।
पश्चिम रूखको जग्गा
बाटो 13 फिट
मूल्य 8 लाखको धुर

वीरगन्ज ड्राइपोर्ट परवानीपुर 6 लाइन रोड मिल्ने नयाँ 6 लाइन रोड मनियारी-8 मा 2 कठा जग्गा बिक्रिमा छ।मूल्य 95 लाख रु कठा।
19/02/2023

वीरगन्ज ड्राइपोर्ट परवानीपुर 6 लाइन रोड मिल्ने नयाँ 6 लाइन रोड मनियारी-8 मा 2 कठा जग्गा बिक्रिमा छ।
मूल्य 95 लाख रु कठा।

समाचारको लागि www.racekhabar.com लाई फोलोगर्नु होला
14/02/2023

समाचारको लागि www.racekhabar.com लाई फोलोगर्नु होला

२ फागुन, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्जले प्रेम दिवसको अवसर पारेर वीरगञ्जको सडक पेटीमा वेवारीसे अवस्थामा वस्द...

08/02/2023

ब्रह्म चोक वीरगन्ज मा 13 धुर मा बनेको 1 तले आकर्षक घर पूर्व रूखको बिक्री मा छ। सुविधा सम्पन्न गार्डेन भएको घर।
मूल्य: 1 करोड 40 लाख।

ब्रह्म चोक वीरगन्ज मा 8 धुर मा बनेको 4 तले आकर्षक घर पश्चिम रूखको बिक्री मा छ। सुविधा सम्पन्न गार्डेन भएको घर।मूल्य: 1 क...
08/02/2023

ब्रह्म चोक वीरगन्ज मा 8 धुर मा बनेको 4 तले आकर्षक घर पश्चिम रूखको बिक्री मा छ। सुविधा सम्पन्न गार्डेन भएको घर।
मूल्य: 1 करोड 60 लाख।

Address

Birgunj
44300

Telephone

+9779804217063

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj Ghar Jagga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category