26/05/2024
वीरगन्ज १६, बाइपास रोड बैष्णुदेवी मन्दिर बाटा १५० मिटर पूर्वमा रहेको घडेरिहरू बिक्रीमा ।
क्षेत्रफल - ५ धुर देखी १२ धुर सम्म
मुल्य - ५लाख प्रति धुर (केही मिलाउन सकिने)
बाटो - १३ फुटे
सम्पर्क नं - 📱 ९७४६५५१००७, ९८०११००२०१
🏠 वीरगन्ज १६, बाइपास रोड