Awas Real Estate

Awas Real Estate A complete real estate solutions company.

घटस्थापना व नवरात्र उत्सवाच्या हार्दिक शुभेच्छा
15/10/2023

घटस्थापना व नवरात्र उत्सवाच्या हार्दिक शुभेच्छा

हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान दिवसको शुभकामना !
20/09/2023

हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान दिवसको शुभकामना !

तिलोत्तमा नगरपालिका, पत्थरडाडा, Highway मा Midpoint Resuturant को नजिक १ कट्ठा जग्गा बिक्रीमा➖ नोट: जग्गा संगै shutter स...
08/09/2023

तिलोत्तमा नगरपालिका, पत्थरडाडा, Highway मा Midpoint Resuturant को नजिक १ कट्ठा जग्गा बिक्रीमा
➖ नोट: जग्गा संगै shutter सहितको घर र गोदाम (Store) सित्तैमा + जग्गा संग सट्टापट्टा गर्न पनि सकिने

➖ जग्गाको बिबरण:
मोहोडा: ३३ फूट (पश्चिम)
पिछाड: ११० फूट

☎️थप जानकारीको लागि सम्पर्क गर्नु होला: ९८६७२९४१६७ / ९८५७०३५७२२

➖ Also, follow us on;
YouTube: https://www.youtube.com/
Tiktok: https://www.tiktok.com/?lang=en

!!! हरे राम हरे रामराम राम हरे हरेहरे कृष्ण हरे कृष्णकृष्ण कृष्ण हरे हरे !!!🙏
06/09/2023

!!! हरे राम हरे राम
राम राम हरे हरे
हरे कृष्ण हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे !!!🙏

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"
31/08/2023

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

तिलोत्तमा नगरपालिका-५, मणिग्राम, Crimson Hospital बाट उत्तर, धर्म पथमा मेन हाइवेबाट १०० मीटर पश्चिममा उत्तर मोहोडाको ९.५...
29/08/2023

तिलोत्तमा नगरपालिका-५, मणिग्राम, Crimson Hospital बाट उत्तर, धर्म पथमा मेन हाइवेबाट १०० मीटर पश्चिममा उत्तर मोहोडाको ९.५ धुर घडेरी बिक्रीमा।
जग्गाको बिबरण:
मोहोडा: ३० फूट (उत्तर)
पिछाड: ५८ फूट
बाटो: २० फूट
छेत्रफल: ९.५ धुर

थप जानकारीको लागि सम्पर्क गर्नु होला: ९८६७२९४१६७ / ९८५७०३५७२२

Also follow us on
YouTube: https://www.youtube.com/
Tiktok: https://www.tiktok.com/?lang=en

नाग प्रीता भवन्ति शान्तिमाप्नोति बिअ विबोह्सशन्ति लोक मा साध्य मोदते सस्थित समःॐ नवनागादेवता, नमः 🙏🐍
21/08/2023

नाग प्रीता भवन्ति शान्तिमाप्नोति बिअ विबोह्
सशन्ति लोक मा साध्य मोदते सस्थित समः
ॐ नवनागादेवता, नमः 🙏🐍

🎤तिलोत्तमा नगरपालिका-८, ४ नम्बर जागृति चोकबाट दक्षिण, हाइवे नजिकै १ कट्ठा जग्गा बिक्रीमा। 📞थप जानकारीको लागि सम्पर्क : 9...
09/08/2023

🎤तिलोत्तमा नगरपालिका-८, ४ नम्बर जागृति चोकबाट दक्षिण, हाइवे नजिकै १ कट्ठा जग्गा बिक्रीमा।

📞थप जानकारीको लागि सम्पर्क : 9807591949 / 9857035722

Also follow us on
🔗 YouTube : https://www.youtube.com/
🔗 Tiktok: https://www.tiktok.com/?lang=en

सित्तैमा सित्तैमा सित्तैमाजग्गा किन्दा कुखुरा फार्म सित्तैमातिलोत्तमा नगरपालिका-१०, कान्छिबजारमा बिजुली, पानि, टोइलेट, ग...
28/07/2023

सित्तैमा सित्तैमा सित्तैमा
जग्गा किन्दा कुखुरा फार्म सित्तैमा

तिलोत्तमा नगरपालिका-१०, कान्छिबजारमा बिजुली, पानि, टोइलेट, गार्ड रूम, स्टोर रूम, कामदार रूम सहित चारैतिर तारजाली लगाएको ढलान गरेर बनेको ६ हजार कुखुरा पाल्न मिल्ने फार्म सित्तैमा।

जग्गाको बिबरण:
मोहोडा: ९६ फूट (पश्चिम)
पिछाड: १७९ फूट
छेत्रफल: ४ कट्ठा १४ धुर
बाटो: ३० फूट

थप जानकारीको लागि सम्पर्क गर्नु होला: ९८६७११४१९१ / ९८५७०३५७२२

Also follow us on
YouTube: https://www.youtube.com/
Tiktok: https://www.tiktok.com/?lang=en

26/07/2023

🎤तिलोत्तमा नगरपालिका -7 भलवारी, J.K पेट्रोल पम्पको पारीपट्टी 8 धुर जग्गा बिक्रीमा।
- मोहोडा: २० हात / ३० फुट
- पिछाड: ३२ हात / ४८ फुट
- बाटो 20 फुटे
💸 मुल्य:- आपसी सहमतिमा
- हाइवेबाट 50 मिटरको दुरीमा (J.K पेट्रोल पम्पको पारीपट्टी )
- जग्गा सम्म 4 कुना मिलेको
- बस्ति नजिकै रहेको
- तत्काल घर बनाउन मिल्ने
- बिजुली पानिको राम्रो ब्यवस्था भएको
- बैंक स्कुल सहकारी हस्पिटल बजार नजिकै रहेको
☎️ थप जानकारीको लागि दिइएको नम्बरमा सम्पर्क गर्नुहोस् : 9857035722 / 9811443326

Also follow us on
YouTube : https://www.youtube.com/
Tiktok: https://www.tiktok.com/?lang=en

तिलोत्तमा, नयाँमिल Highway बाट जम्मा ५५० मीटरको दुरीमा पूर्व उत्तर मोहोडाको १.५ तले घर बिक्रीमा। नोट: बुटवल/तिलोत्तमा आस...
23/07/2023

तिलोत्तमा, नयाँमिल Highway बाट जम्मा ५५० मीटरको दुरीमा पूर्व उत्तर मोहोडाको १.५ तले घर बिक्रीमा।

नोट: बुटवल/तिलोत्तमा आसपासको घडेरीसंग पनि साट्न सकिने।

📞9857035722 / 9867294167

Also follow us on
YouTube : https://www.youtube.com/
Tiktok: https://www.tiktok.com/?lang=en

Address

Manigram
Butwal

Alerts

Be the first to know and let us send you an email when Awas Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Awas Real Estate:

Share