17/09/2026
आजको दिन निर्माणका औजार, सीप र श्रमको सम्मान गर्दै भगवान विश्वकर्माको पूजा 🙏🔱
हाम्रो कार्यालयमा सम्पन्न विश्वकर्मा पूजा २०८३ का केही झलकहरू।
भगवान विश्वकर्माको आशीर्वादले हाम्रो हरेक निर्माण कार्यमा गुणस्तर, सफलता र समृद्धि कायम रहोस्।
🏗️ Butwal Construction & Builders
🏠 Dang Construction by Butwal Construction
नक्सादेखि निर्माणसम्म — विश्वासका साथ।
#विश्वकर्मापूजा