25/04/2025
सन्दर्भ चैनपुर बृहत् खाने पनि को बिसयमा उक्त स्थानिय मुहान बासी प्यान्कोट लाई उक्त पानी ल्याउदा 65 लाख को सिचाइ दिने भन्ने लिखित सम्झौता स्थानिय सर्खार सामु उक्त लिखित कागज गरियेको थियो गत 80 असार 2 गते गएको पहिरो ले खानेपानी मुहान पुरै बगाएको हुदा पानी भन्द भए सङ्गै फेरि 82 साल मा फेरि खाने आनि उक्त सेवाखोला बाटै पानी ल्याउने कुरा भएछ !! र गाउले लाई सोध पुच नगरी काम सुरु गरियेको हुदा गाउले द्वारा पहिला सम्झौता भए अनुसार को काम वा सिचाइ दिए मात्रै पानी लान दिने भन्ने मिटिङ नै गरि साबिक सिद्दपोखरी 1 प्यान्कोट बासी आइ काम बन्द गर्न भनी बन्द गरियेको !! र उक्त काम बन्द भएसी बृहत् खाने पानी का समिती र स्थानिय सर्खार सहित साबिक प्यान्कोट बासी बसेर छलफल गर्ने क्रम मा गरिब गरुको आस मर्न पाइदैन बोलेको पूरा गर्नु पर्छ भन्दा को हो गरिब भनेर उक्त प्यान्कोट बासी युबा आकाश बुढाथोकी लाई गुन्डा भन्दै उक्त खानेपानी उपाध्यक्ष साथै 79 साल मा भएको चुनाब मा मेयर उठ्नु भएको तर हार्नु भएको वाहा ले लेख्नु भएको कमेन्ट 🙏🙏