15/06/2026
दाङको घोराही उपमहानगरपालिका–१३, बडहरामा भूमे पर्वको पहिलो दिन सोमबार भूमे नाच प्रस्तुत गर्दै तकसेरा समाज सेवा समितिमा आबद्ध मगर समुदायका कलाकार । भूमे पर्व अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायको प्रमुख सांस्कृतिक एवं परम्परागत पर्व हो ।
तस्बिर: कुलदीप न्यौपाने