30/03/2022
के हुँदैछ हाम्रो ब्यास गाउपालीका ,
सुनिदै छ कि स्थानीय सरकार को चुनाव को तामझाम गाउँ गाउँ घर घर मा
तिर हात जोडी चिटिक्क परि अनपढ गरिब तथा अशिक्षित आमाबाबु, अभिभावक हरू लाई झूटो आशा र लोभ देखाइ झोला मा भोट भरी गणना हुँदैछ,