Dinesh Real Estate - Dhangadhi

Dinesh Real Estate - Dhangadhi घर जग्गा खरिद बिक्रीका लागी हामीलाई सम्झनुहोस् ।

🎉आउँदै गरेको हिन्दुहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली जनहरुमा स...
20/10/2023

🎉आउँदै गरेको हिन्दुहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली जनहरुमा सु-स्वास्थ्य र उत्तर-उत्तर प्रगतिका साथै मंङलमय शुभकामना व्यक्त गर्दछौँ।

"के तपाई आफ्नो सपनाको घर बनाउनको लागि उपयुक्त ठाउँ खोज्दै हुनुहुन्छ?➥सहरी सुविधा र ग्रामीण शान्तिको उत्तम मिश्रण  वार्ड ...
05/02/2023

"के तपाई आफ्नो सपनाको घर बनाउनको लागि उपयुक्त ठाउँ खोज्दै हुनुहुन्छ?
➥सहरी सुविधा र ग्रामीण शान्तिको उत्तम मिश्रण वार्ड नं ११, बाँसखेडा, धनगढीमा अवस्थित जग्गा बिक्रीमा छ॥
✅जग्गाको मुख्य विशेषताहरूः-
✔पानी, बिजुलि, र बाटोको सुविधा सहित अन्य आवश्यक सुविधाहरू ॥
✔आवासको लागि उपयुक्त॥
✔बिहानको पैदल यात्रा र अन्य मनोरञ्जन गतिविधिहरूको लागि शान्त र सुन्दर वातावरण॥
➥यो मनमोहक स्थानमा रहेको जग्गको स्वामित्व पाउने यो सुनाैलो अवसरलाई नगुमाउनु होस्॥
✅आजै सम्पर्क गरी यो स्वर्गको टुक्रालाई आफ्नै बनाउनु होस्॥
➥थप जानकारीको लागि र अवलोकनको समय निर्धारण गर्न हामीलाई सम्पर्क गर्नुहोस्॥
✅सम्पर्क नंः 9858420366

Address

Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh Real Estate - Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category