Mero lagani .pvt

Mero lagani .pvt We provide land and house

18/01/2026

जग्गा बिक्री मा
धनगढी राजपुर
18 धुर
मुल्य = 50 लाख
अलि मिल्नेछ

04/01/2026

chatakpur chauraha najik 10 dhur jagga urgent ma birki ma xa
Rate 50 lakh

कुरा यस्तो  आयो त 😀😀
30/09/2025

कुरा यस्तो आयो त 😀😀

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई पठाएको जवाफको पत्र सार्वजनिक गरेर मेरो चरित्र हत्या गर्ने प्रयत्न गरिएको छ । जुन कुरा विगतमा पनि पटकपटक गरेको थियो।

मेरो विरुद्ध उजुरी गर्ने पात्रले उसको सोसल मिडियामा मेरो विरुद्ध निकै ठूलो चरित्र हत्या गर्ने,गालीगलोज गर्ने गर्ने,स्टाटस लेख्ने र लाइभ गर्ने काम गरेको छ। उसका विरुद्ध पनि धेरै जाहेरीहरु दर्ता भएका छन्। अहिलेसम्म कारबाही भएका छैन।

यस्तो कुनै अमूर्त र लाक्षणिक विषयलाई आधार बनाएर राखेको बिचारलाई अनुसन्धानको विषय बनाउने हो भने गृह मन्री ज्यु म लगायत धेरै मान्छेहरुलाई
त्योभन्दा धेरै गम्भीर आरोप र चरित्र हत्या गर्नेगरी cyber attack तपाईँहरूद्वारा परिचालित साइबर टिमबाट गराइएको छ। ती सबैका बिरुद्ध हजारौं जाहेरीहरू नेपाल प्रहरीका सामु आउनेछन्। तिनलाई कारबाही गर्ने हिम्मत छ कि छैन गृहमन्त्रीज्यू ?
छैन भने औलो तान्दा डुडुलको निक्लेला याद गर्नु। अब अर्का ज्याजति र पूर्वाग्रहका विरुद्ध जस्ता सुकै प्रतिरोध गर्न तयार भएर बसेका छौ।

27/09/2025

build your dream 😍😍😍

Address

Dhangadhi
Dhangadhi
09116

Website

Alerts

Be the first to know and let us send you an email when Mero lagani .pvt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category