Jhakote's Real Estate

Jhakote's Real Estate Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhakote's Real Estate, Real Estate, Dharan/13, Dharan.

18/12/2021

चाडो गर्नुहोला अब सिमीत मात्र बाकिछ ।
सम्पर्ग नं: ९८०२७०३०३०,९८१९३१०००१

हजुरहरुको लागी  धरान ६ पानबारीमा सस्तो र आकर्सक नयॅा घडेरी booking धमाधम भइरहेको। छ हजुरहरू पनि। चडोभन्दा चाडो सम्पर्ग। ...
12/07/2021

हजुरहरुको लागी धरान ६ पानबारीमा सस्तो र आकर्सक नयॅा घडेरी booking धमाधम भइरहेको। छ हजुरहरू पनि। चडोभन्दा चाडो सम्पर्ग। गर्नु होला। सम्पर्ग। न: 9802703030,9819310001

18/06/2021

हजुरहरुको मायॅा र सहयोगले गर्दा
यो हाम्रो घडेरी विक्री भइ सकेको
जानकारी यहॅाहरुमा राख्न चाहन्छौ
आउने दिनहरुमा यसरिनै हजुरहरुको
मायॅा र सहयोगको अपेक्षा राख्दै
अरु नयॅा ठाउको राम्रो घडेरीहरु लिएर
आउनेछौ धन्यबाद 🙏🙏

सम्पर्ग नं.९८०२७०३०३०। “Jhakote’s Real Estate”

new upcoming projects..🙏
29/05/2021

new upcoming projects..🙏

27/05/2021
धरान चतरा हाइवेमा पिच बाटोले छुने ९ वटा घरेडि मुख्मा पिच बाटोले छुने सस्तोमा जग्गा कठ्ठाको २४००००० मात्र सम्पुर्ण बाटो क...
02/05/2021

धरान चतरा हाइवेमा पिच बाटोले छुने ९ वटा घरेडि मुख्मा पिच बाटोले छुने सस्तोमा जग्गा कठ्ठाको २४००००० मात्र सम्पुर्ण बाटो काटेर दिइने छ जम्मा जग्गा ३० कठ्ठा तु-समपर्ग गर्नुहोला समपर्ग नं.९८०२७०३०३०,९८४३६४१२३६,९८१९३१०००१

Sold out.. thank you 🙏
01/05/2021

Sold out.. thank you 🙏

02/01/2021

सतिसालेमा अहिले सम्मकै सबै भन्दा सस्तो र उच्चा ठाउमा अवस्थीत पिच वाटोबाट 50मिटर पर 20फुटेवाटोमा प्रतिधुर 85 हजार मात्र तु-सम्पर्ग गर्नु होला सम्पर्ग नं०-9802703030, 9843641236

10/11/2020

सर्वप्रथमत यो पेजमा हजुरहलाई स्वागत साथै नमस्कार 🙏

यो Jhakutea Real Estate पेज एउटा घर जग्गा कारोबार समन्धि जानकारी साथै कारोवार (किनवेज )गर्ने पेज हो भन्ने कुरा हजुरहरुलाई जानकारी गराउन चाहन्छु । साथै यो पेजलाई like ,comment, share, साथै सल्लाह सुझापको अपेक्षा राख्दछौ धन्यवाद🙏

Address

Dharan/13
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Jhakote's Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category