Dumi Real Estate

Dumi Real Estate घर जग्गा किन्न र बेच्नको लागी!!

23/12/2025
इटहरी 14 गैसार मा भएको 13 घुर र 8 धुर्को  टुक्रा जग्गा बिक्रि मा! (धडेरी)✅   बाटो 20 ft✅  13 धुर पुर्ब fece 32 ft मुख✅  ...
13/03/2025

इटहरी 14 गैसार मा भएको 13 घुर र 8 धुर्को टुक्रा जग्गा बिक्रि मा! (धडेरी)
✅ बाटो 20 ft
✅ 13 धुर पुर्ब fece 32 ft मुख
✅ 8 धुर पुर्ब face 30 ft मुख
✅ मुल्य रु पर धुर 3,30,000
👉️इच्छुकले चाडै सम्पर्क गर्नु होला
📲9825799111

11/03/2025

इटहरी 14 गैसार मा भएको 13 घुर र 8 धुर्को टुक्रा जग्गा बिक्रि मा! (धडेरी)
✅ बाटो 20 ft
✅ 13 धुर पुर्ब fece 32 ft मुख
✅ 8 धुर पुर्ब face 30 ft मुख
✅ मुल्य रु पर धुर 3,30,000
👉️इच्छुकले चाडै सम्पर्क गर्नु होला
📲9825799111

महेन्द्र राजमार्ग बाट  करिब १०० मिटर भित्र रामधुनी १ झुम्का मा १० धुर घडेरी चलन् चल्तिको मुल्य भन्दा धेरै सस्तोमा बिक्री...
06/09/2024

महेन्द्र राजमार्ग बाट करिब १०० मिटर भित्र रामधुनी १ झुम्का मा १० धुर घडेरी चलन् चल्तिको मुल्य भन्दा धेरै सस्तोमा बिक्रीमा रहेको छ‼️इच्छुकले चाडै सम्पर्ग गर्नुहोला ।
✅बाटो २० फुट
✅मोहोडा पश्चिम् ३० फुट मुख
✅ मुल्य = पर धुर तीनलाख पचस हजार मात्र

29/03/2024

बराहक्षेत्र नगरपालिका | वडा न: ८ जित्पुरमा, पानीको सुबिधा भएको पिच बाटो बाट करिब ३० मिटरको दुरिमा रहेको ५ कठ्ठा खेतीयोग्य जग्गा बिक्रीमा‼️
✅मुल्य रु- प्रति काठ्ठा ५ लाख ५० हजार मात्र|
किन्न चाहानुहुनेले सम्पर्ग गरि थप जानकारी लिनुहोला ।
📲9825799111

सुनसरी | बराहक्षेत्र ४ कोउवाखोजमा आकर्षक घडेरि चलन चल्तीको मुल्य  भन्दा धेरै सस्तोमा  बिक्रीमा छ ‼️ इच्छुकले चाडै सम्पर्...
22/03/2024

सुनसरी | बराहक्षेत्र ४ कोउवाखोजमा आकर्षक घडेरि चलन चल्तीको मुल्य भन्दा धेरै सस्तोमा बिक्रीमा छ ‼️ इच्छुकले चाडै सम्पर्क गरि मोउकाको फाइदा उठाउनु होला✅
५० फिटे पिच बाटो✅
छेत्रफल १ कठ्ठा✅
मोहोडा पश्चिम् ३० फिट मुख✅
मुल्य प्रती धुर १ लाख मात्र✅

https://www.facebook.com/dumi1990
📞9825799111

जिल्ला सुनसरी,इटहरी २ हल्गडा मा रहेको १० धुर घडेरि बिक्रीमा‼️ Men highway बाट करिब १५० मिटर पुर्ब २० फुटे बाटो उत्तर मोह...
19/03/2024

जिल्ला सुनसरी,इटहरी २ हल्गडा मा रहेको १० धुर घडेरि बिक्रीमा‼️
Men highway बाट करिब १५० मिटर पुर्ब २० फुटे बाटो उत्तर मोहोडा ३५ फिट मुख रहेको छ।✅
मूल्य रु- पर धुर ५ लाख मात्र✅
थप जानकारीको लागि सम्पर्ग न: 📲9825799111
इटहरी,धरान सस्तो घर घडेरि र खेतीयोग्य जमिनको लागि Dumi Real Estate लाई सम्झिन सक्नुहुने छ।

✅इटहरी १७  पक्कली चोक, महेन्द्र राजमार्ग बाट करिब २०० मिटर उत्तर प्रगति टाेल्मा रहेको ६ धुर घडेरी बिक्रिमा!!✅क्षेत्रफल ६...
13/02/2024

✅इटहरी १७ पक्कली चोक, महेन्द्र राजमार्ग बाट करिब २०० मिटर उत्तर प्रगति टाेल्मा रहेको ६ धुर घडेरी बिक्रिमा!!
✅क्षेत्रफल ६ घुर
✅मोहोडा दक्षिण १८ फिटे बाटो
✅मुख ३५ फिट
✅मुल्य प्रती धुर ३ लाख|
थप जन्कारिको लागि =सप्मर्ग 📲9825799111

Address

Dharan

Telephone

+9779825799111

Website

Alerts

Be the first to know and let us send you an email when Dumi Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dumi Real Estate:

Share