kalidevi RealEstate kavre

kalidevi RealEstate kavre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from kalidevi RealEstate kavre, Real Estate, kavre palanchok, Dhulikhel.

https://m.facebook.com/story.php?story_fbid=199169039827384&id=100092028675766&mibextid=qC1gEa
27/08/2023

https://m.facebook.com/story.php?story_fbid=199169039827384&id=100092028675766&mibextid=qC1gEa

प्रतियोगी : ४६६ # नाम : बृन्दा बस्नेत # ठेगाना : धुलिखेल काभ्रे # नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को पावन अवसरमा नेपालि कांग्रेस काभ्रे सांस्कृतिक शाखा द्वारा हामीहरुको कला संस्कृति र मैलिकतालाई जगेर्ना गर्ने उदेस्यले फेसबुक पेजमा एक महिने तीज फोटो प्रतियोगिता हुन लागिरहेको हो !
प्रतियोगीहरुले बिभिन्न पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ ।प्रथम स्थान हाँसिल गर्ने बिजेताले नगद रु १० हजार र साडि द्वितीय स्थान हाँसिलगर्ने प्रतियोगीले ८ हजार नगद र साडि तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले ६ हजार नगद र साडि चौथो ले ४ हजार पांचौ ले २ हजार नगद पुरस्कार पाउनुहुनेछ ! साथै सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण पत्रले सम्मान गरिने छ !

#सहभागी हुनका लागी तयार गरिएका केहि नियमहरु

१) सहभागि हुनको लागी पेज like गर्नुपर्ने साथै फोटो
प्रतियोगितामा काभ्रे जिल्लाका महिला दिदीबहिनीहरुले मात्र सहभागी जनाउँन सक्नुहुने छ।

२) फोटो सफा, सिङ्गल र कुनै ब्यक्ति वा समुदाय कसै प्रति असर नपर्ने फुल फोटो हुनुपर्नेछ ।

३) फोटो साडी, कुर्था, लेंगा सहित हामीहरुको मौलिकता ,सांस्कृतिक झल्काउँने #तीजको (पोशाक) कपडामा हुनुपर्ने छ। (विदेशी, फेशननयुक्त कपडा लगाएको मान्य हुने छैन) उक्त फोटो यस पेजको Massage BoX अथवा WhatsApp न 9843574039 नम्बर मा पुरा नाम थर ठेगाना खुलाइ उपलब्ध गराउनु पर्नेछ।

४) फोटोमा Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।

५) फोटो प्रतियोगितामा कुनै पनि उमेरका महिला दिदी/बहिनीहरूले भाग लिन सकिनेछ ।

६) भोट तीजको अन्तिम दिन ऋषीपंचमिको १ दिन पछि दिंउसोको १२ बजे सम्म मात्र गर्न पाईनेछ र फोटो प्रतियोगिताको नतिजा ऋंषिपन्चमीको भोलि पल्ट घोषणा गरीनेछ।

७) प्रतियोगि सम्पुर्ण समय र स्थानमा अनिवार्य उपस्थिति भएको हुनुपर्ने छ ! ८)प्रतियोगी हरुलाइ थप आकर्षक पुरस्कार दिइने छ ! ९)पुरस्कार बितरण कार्यक्रम बनभोज गरेर गरिने भएकोले प्रतियोगी हरुले बनभोज कार्यक्रम को लागि रु १००० सहयोग गर्नु पर्ने छ ! बनभोज कार्यक्रम को लागि नगद दिन नसक्ने गरिब महिला दिदि बहिनि हरुलाइ निशुल्क सहभागि हुन सक्नुहुने छ ! १०)बनभोज कार्यक्रम मा बिभिन्न खेल खेलाइ अरु थप पुरस्कार दिइने छौ ! अन्य थप केहि पेजबाट आधिकारिक जानकारी गराउँने जानकारी गराउँदछौँ। धन्यवाद जय नेपाल

30/07/2023

9840708136 ७७५००० आना को जग्गा जग्गा बिक्री मा छ छिटो गर्नुहोस मन्दी को कारण धुलीखेल नगरपालिकामा प्लानिंगको टुक्रा जग्गा वा कुनै पनी सस्तो जग्गा कृषी योग्य जग्गा अथवा मनोरम हीमाल देखिने कुनै पनी व्यवसाय गर्नको लागी उपयुक्त जग्गा चाईएमा हामीलाई समझनुहोस।।
Description below 9840708136
धुलीखेल मा रहेको यो प्लानिंग ५५ रोपनी जग्गामा प्लानिंग भएको हो। कित्ताकाट सम्म भैसकेको यो प्लानिंग ७७५००० प्रति आना माँ तुरुन्त पास गर्न मिल्ने छ / राजधानिको नजिक/
✅Location:- धुलीखेल ९ ठकुरीछाप
✅घडेरीको टुक्राहरू ४-५-६ आनाको
✅पानी बाटो बत्तीको सबीधा
✅बाटो 16 फुट
✅चारै तिर बस्ती बसीसकेको
✅तराईको जस्तो सम्म जग्गा
✅सान्त बाताबरण
✅तुरुन्त पास गर्न मिल्ने
✅मूल्य ७ लाख आना मात्र

अर्को प्लानिंग धुलिखेल अस्पताल बाट ८ किमी दुरीमा रहेको एस प्लानिंग १३ रोपनीमा भएको छ बुकिंग खुल्ला भैसकेको जानकरी गराउद छौ ।।
✅Location:- नमोबुद्ध जाने बाटो
✅कालो पिज टच
✅कभ्रेभन्ज्यांग बाट २ किमी नमोबुद्ध जाने बाटो
✅प्रति आना ६ लाख
✅पानी बत्ती बाटोको सुबीधा
✅बाटो २०फुट
✅हिमाल देखिने
Direct contact company number
📞9840708136

For more details please contact us and visit our office

17/06/2023

Beautiful view of Dole Village In Front Of Kangtega Mountain.

Pic. Sagar Giri

17/06/2023

Todays Best Photo
❤❤❤❤❤❤













16/06/2023
9840708136  ७७५००० आना को जग्गा जग्गा बिक्री मा छ छिटो गर्नुहोस मन्दी को कारण धुलीखेल नगरपालिकामा प्लानिंगको टुक्रा जग्ग...
16/06/2023

9840708136 ७७५००० आना को जग्गा जग्गा बिक्री मा छ छिटो गर्नुहोस मन्दी को कारण धुलीखेल नगरपालिकामा प्लानिंगको टुक्रा जग्गा वा कुनै पनी सस्तो जग्गा कृषी योग्य जग्गा अथवा मनोरम हीमाल देखिने कुनै पनी व्यवसाय गर्नको लागी उपयुक्त जग्गा चाईएमा हामीलाई समझनुहोस।।
Description below 9840708136
धुलीखेल मा रहेको यो प्लानिंग ५५ रोपनी जग्गामा प्लानिंग भएको हो। कित्ताकाट सम्म भैसकेको यो प्लानिंग ७७५००० प्रति आना माँ तुरुन्त पास गर्न मिल्ने छ / राजधानिको नजिक/
✅Location:- धुलीखेल ९ ठकुरीछाप
✅घडेरीको टुक्राहरू ४-५-६ आनाको
✅पानी बाटो बत्तीको सबीधा
✅बाटो 16 फुट
✅चारै तिर बस्ती बसीसकेको
✅तराईको जस्तो सम्म जग्गा
✅सान्त बाताबरण
✅तुरुन्त पास गर्न मिल्ने
✅मूल्य ७ लाख आना मात्र

अर्को प्लानिंग धुलिखेल अस्पताल बाट ८ किमी दुरीमा रहेको एस प्लानिंग १३ रोपनीमा भएको छ बुकिंग खुल्ला भैसकेको जानकरी गराउद छौ ।।
✅Location:- नमोबुद्ध जाने बाटो
✅कालो पिज टच
✅कभ्रेभन्ज्यांग बाट २ किमी नमोबुद्ध जाने बाटो
✅प्रति आना ६ लाख
✅पानी बत्ती बाटोको सुबीधा
✅बाटो २०फुट
✅हिमाल देखिने
Direct contact company number
📞9840708136

For more details please contact us and visit our office

Address

Kavre Palanchok
Dhulikhel

Telephone

+9779840708136

Website

Alerts

Be the first to know and let us send you an email when kalidevi RealEstate kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category