29/05/2026
'संघीय लोकतान्त्रिक गणतन्त्र "समावेशीता, समानता, सुशासन र समृद्धिको आधार"
गणतन्त्र दिवसकाे हार्दिक शुभकामना
राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र, संघीयता, सुशासन, समावेशीता र जनअधिकारको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने हाम्रो साझा संकल्यलाई सफल पारौं ।
गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
साजिदा सिद्धिकी
प्रतिनिधि सभा सदस्य
जनताको सेवा, हाम्रो प्रतिबद्धता