Hetauda ma ghar jagga

Hetauda ma ghar jagga We advertise your real estate properties for free(0% commission)

03/12/2023

थानाभर्यांग 11 मा यातायात कार्यालय पछाडी करिब मेनरोड बाट 200 मिटर भित्र 6 मिटर को बाटो भएको जग्गा बिक्रिमा . सम्पर्क 9813889922 ...

25/11/2023
07/11/2023

हाम्रो फेसबुक पेज मा फोटो अनि भिडिओ पोस्ट गर्न नमिल्ने भएको भएर अहिले केहि समय लाइ पोस्ट गर्न नसकिएको हो ! समस्या को समाधान हुने बितिकै सबैको पोस्ट हुन सुरु हुनेछ !

03/11/2023

तपाईं हरु को घर वा जग्गा बिक्री गर्नु छ भने हामी लाई म्यासेज गर्नु होला !

09/10/2023

तपाइ हरु सस्तो अनि राम्रो जग्गा खोज्दै हुनुंछ भने म्यासेज गर्नु होला है ! हामी संग सस्तो सस्तो जग्गा हरु बिक्रि मा आइसकेको छ !

मोडुलर किचन ,tv unit वा  Bathroom ko interior design गर्ने योजना मा हुनुहुन्छ ? यदि हुनुहुन्छ  भने अब हजुर हरुले कुनै झन...
14/09/2023

मोडुलर किचन ,tv unit वा Bathroom ko interior design गर्ने योजना मा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब हजुर हरुले कुनै झन्झट लिनु पर्दैन। सबै काम हामी निर्धारित समय र गुणस्तरीय निर्माण सामग्री को प्रयोग गरि निर्माण गर्ने छौ।
हाम्रा सेवाहरु :
✅मोडुलर किचन (wpc board )
✅वाल दराज
✅टिबि दराज ( FREE :- RO FILTER & CHIMNEY)
✅मोद्दुलर बेड
✅ सबै प्रकार को इन्टेरियर को काम गर्न आजै सम्पर्क गर्नुहोस।
Contact ☎ : 01-4990537 / 9841-735787
WhatsApp/Viber: 9862-446716

09/09/2023

हेटौडा-2 जिल्ला प्रशासन कार्यालयको करिव 100 मिटर पुर्वतिर वनस्खण्डी टोलमा 13 धुरको 2 टुक्रा घडेरी बिक्रिमा इच्छुकले सम्पर्क गर्न सक्नु हुनेछ । आधा नगद र आधा हेटौडा नजिकको जग्गा सङ्ग उपयुक्त लागेमा साट्न समेत सकिने छ ।
सम्पर्क नम्बर 9845123366

09/09/2023

Herauda bazar wara para 1 karod samma ko ghar chahiyeko chha . Manas chowk chaukitole congress tole tira bhaye pani hunchha . Kohi bechna icchuk hununchha bhane message garnu hola .

हेटौंडा बजारको मुटुमा घर बिक्रिमा!!!हेटौंडा उपमहानगरपालिका वाड नं ४ बजार, नारायणीमल दक्षिण पट्टी बैंक अफ काठमाडौं रहेको ...
08/09/2023

हेटौंडा बजारको मुटुमा घर बिक्रिमा!!!
हेटौंडा उपमहानगरपालिका वाड नं ४ बजार, नारायणीमल दक्षिण पट्टी बैंक अफ काठमाडौं रहेको बाटोमा इच्छुक बेक्तिले तुरुन्त सम्पर्क गर्नु होला।
"पुरै बैंक सुविधा भएको”
👉धुर: ०-०-७ धुर
👉बाटो: २० फिट पिच बाटो
👉मोहोडा: उत्तर
👉बाटो सार्वजनिक: बैंक अफ काठमाण्डू रोड (न्यू मार्ग)
सुविधा: सबै (सबै कोठा मा टाइल अनि सबै भर्याङ्ग मा मार्बल भएको )
👉१७ वटा कोठा र किचन, ४ टयलेट बाथरूम
👉कमरसियल घर, ३ तल्ला
👉व्यापार व्यवसायेको लागि अत्यधिक उपयुक्त
👉९० हजार मासिक आउने
हेटौंडा, मकवानपुर महेन्द्र हाइवे राजमार्ग बाट ४ घर भित्र
WhatsApp & Viber :-9855070347
सम्पर्क नम्बर: 9804200659

07/09/2023

हेटौडा राजदेवी वरपर 10 / 12 कट्ठा जग्गा बेच्न खोज्नु भएको छ भने 9845167474 मा श्याम जी लाइ कल गर्न होला ! मुल्य को लागी उहा संग नै contact गर्नु होला

हेटौडा रिद्धि सिद्धि सिमेंट नजिकै 31 कट्ठा जग्गा बिक्रि मा ! हाइटमा भएकोले हेटौडा को सुंदर view देखिने ! डुबान अनि पहिरो...
06/09/2023

हेटौडा रिद्धि सिद्धि सिमेंट नजिकै 31 कट्ठा जग्गा बिक्रि मा ! हाइटमा भएकोले हेटौडा को सुंदर view देखिने ! डुबान अनि पहिरो को डर नभयेको ! एक मुस्ठ वा टुक्रा गरेर पनि दिन सकिने ! अन्य जानकारी को लागी सम्पर्क :9851189063

तपाईंलाई हेटौंडामा घर जग्गा किन्नु वा बेच्नु छ भने यो पेज LIKE गर्नु होला !
04/09/2023

तपाईंलाई हेटौंडामा घर जग्गा किन्नु वा बेच्नु छ भने यो पेज LIKE गर्नु होला !

Address

Hetauda Bazar

Telephone

+9779813889922

Website

Alerts

Be the first to know and let us send you an email when Hetauda ma ghar jagga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category