शान्ति चोक टोल विकास संस्था हेटौडा 11

  • Home
  • Nepal
  • Hetauda
  • शान्ति चोक टोल विकास संस्था हेटौडा 11

शान्ति चोक टोल विकास संस्था हेटौडा 11 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शान्ति चोक टोल विकास संस्था हेटौडा 11, Real Estate, hetauda 11 nawalpur, Hetauda.

विश्व वातावरण दिवस लाइ लक्षित गरी हेटौडा ११नवलपुर वडा समन्वय समिति को आयोजनामा हुन गएको सप्ताव्यापी कार्यक्रम को आझ अन्त...
28/05/2024

विश्व वातावरण दिवस लाइ लक्षित गरी हेटौडा ११नवलपुर वडा समन्वय समिति को आयोजनामा हुन गएको सप्ताव्यापी कार्यक्रम को आझ अन्तिम दिन सम्पूर्ण टोलबिकास संस्था को कार्यक्रम लाइ मूल्यांकन गरी हाम्रो शान्ति चोक टोल विकास संस्था लाइ दृतिय स्थानमा सम्मानित गर्नु भएको मा वडा समन्वय समिति,मूल्यांकन कर्ता,वडा कार्यालय,नगर समन्वय समिति, यस स्थान हासिल गर्न विशेष भूमिका खेल्नु हुने संस्थाका केही पधाधिकारी र यस संस्थाका सम्पूर्ण सदस्य हरुलाई विशेष धन्यवाद।शान्ति चोक टोल विकास संस्था हेटौडा ११नवलपुर

विश्व वातावरण दिवस लाइ लक्षित गरी भोलि १५गते हेटौडा ११नवलपुर टोलबिकास समन्वय समिति द्वारा आयोजित टोल विकास को र्याली मा ...
27/05/2024

विश्व वातावरण दिवस लाइ लक्षित गरी भोलि १५गते हेटौडा ११नवलपुर टोलबिकास समन्वय समिति द्वारा आयोजित टोल विकास को र्याली मा सहभागी हुन सम्पूर्ण शान्ति चोक टोल विकास संस्था को सदस्य हरु लाई हार्दिक आमन्त्रण गर्दछौं।

समय:२०८१/०२/१५
बिहान ६:३०
स्थान:स्मारक को गेट देखि विपन्न सहकारी भवन (सिमालटार)

नोट:अनिवार्य संस्थाको पोसाक मा सबै उपस्थित हुनुपर्ने

५२औं विश्व वातावरण दिवस को अवसर मा आफ्नो टोल आफै सफा गरौं भन्ने उदेश्यले यस शान्ति चोक टोल विकास संस्थाले आफ्नो परिसर मा...
25/05/2024

५२औं विश्व वातावरण दिवस को अवसर मा आफ्नो टोल आफै सफा गरौं भन्ने उदेश्यले यस शान्ति चोक टोल विकास संस्थाले आफ्नो परिसर मा सरसफाई र फुलरोपन कार्यक्रम सम्पन्न गरेको छ।यस कार्यक्रम मा हात मा हात गर्नु हुने सम्पूर्ण सदस्य हरुमा विशेष धन्यवाद तथा आगामी दिन हरु मा पनि यसरी नै लागि पर्नु हुन्छ भन्ने विश्वास सहित विशेष धन्यवाद।शान्ति चोक टोल विकास संस्था हेटौडा ११ नवलपुर परिवार।

26/02/2024
आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो इन्द्रै बिन्ति गरुन् झुकेर पद मा त्यो बिन्ति मान्दैन त्यो।हाम्रो टोल विकास समिति...
26/02/2024

आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो इन्द्रै बिन्ति गरुन् झुकेर पद मा त्यो बिन्ति मान्दैन त्यो।हाम्रो टोल विकास समितिका सदस्य पम्फा ढकाल को श्रीमान आदरणीय भिनाजु विष्णु ढकाल को असमाहित निधन भएको र अब हाम्रो माझ मा सम्झनामा मात्र रहनु भएको ले सोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै 1मिनट महनधारण सहित भेट घाट कार्यक्रम गरियो। भिनाजु हजुर को सम्झना जीवन्त रहने छ।हार्दिक श्रद्धाञ्जली तथा सम्पूर्णमा धैर्यधारण गर्ने शक्ति मिलोस।

शान्ति चोक टोल विकास संस्था हेटौडा 11 नवलपुर का सम्पूर्ण सदस्य हरु लाई यही मिति २०८०/१०/१०देखि सहिद स्मारक मा हुन गइरहेक...
23/01/2024

शान्ति चोक टोल विकास संस्था हेटौडा 11 नवलपुर का सम्पूर्ण सदस्य हरु लाई यही मिति २०८०/१०/१०देखि सहिद स्मारक मा हुन गइरहेको सहिद सप्ताह कार्यक्रम को औपचारिक उद्घाटन को लागि सहिद स्मारक गेट देखि बाजागाजा सहिद र्याली हुने भएको ले यहि मिती २०८०/१०/११गते ९:३०बजे आफ्नो टोलबिकस संस्था को पोसाक मा यही टोल विकास मा रहेको स्मारक गेट मा अनिवार्य उपस्थितिको लागि विनम्र अनुरोध गर्दै यही सूचना मार्फत जानकारी गराउँदा छौं।

यही मिति २०८०/१०/१० देखि सहिद स्मारक मा हुन गइरहेको सहिद दिवस तथा सहिद सप्ताह कार्यक्रम लाइ मध्य नजर गर्दै शान्ति चोक टो...
23/01/2024

यही मिति २०८०/१०/१० देखि सहिद स्मारक मा हुन गइरहेको सहिद दिवस तथा सहिद सप्ताह कार्यक्रम लाइ मध्य नजर गर्दै शान्ति चोक टोलबिकास संस्था को कार्य समिति बाट आफ्नो टोल सरसफाई गरियो

शान्ति चोक टोल विकास संस्था हेटौडा 11 मा रहनु भएको उज्वल कार्की भाई को केही महिना अगाडि सवारी दुर्घटनामा गम्भीर चोट लागि...
04/01/2024

शान्ति चोक टोल विकास संस्था हेटौडा 11 मा रहनु भएको उज्वल कार्की भाई को केही महिना अगाडि सवारी दुर्घटनामा गम्भीर चोट लागि लामो समय हस्पिटल मा रहनु भै अहिले आफ्नै निवासमा रहनु भएको अवस्थामा टोल विकास बाट भेट घाट कार्यक्रम।भाई को शीघ्र स्वास्थ्य लाभ को कामना।

Address

Hetauda 11 Nawalpur
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when शान्ति चोक टोल विकास संस्था हेटौडा 11 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category