07/08/2026
हेटौँडा उपमहानगरपालिका लगायत मकवानपुर जिल्लाका विभिन्न पालिकाहरूमा सञ्चालित डान्स बार, दोहोरी साँझ तथा होटलहरूमा भइरहेका कानुन विपरीतका अनैतिक क्रियाकलाप रोक्न माग गर्दै उज्यालो नेपाल पार्टीले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ।