28/09/2024
Social Worker Ashika Tamang says, "मान्छेहरूले भन्छन् विदेशमा पार्किङ शुल्क लिन्छन् त, देखिनस् भनेर, त्यस्तो हो भने विदेश जस्तो बनाएर देखाओस् न, त्यहाँको जस्तो सुविधा हामीले भोग्न पाएका छौँ र?..... हामी अब कानुनी रूपमै प्रत्येक पार्किङ ठाउँमा, एयरपोर्ट, बसपार्कमा, जहाँ जहाँ मेरो आँखाले विकृति देख्छ, त्यहाँ गएर कसरी जनतालाई सजिलो बनाउन मिल्छ त्यसरी कानुनी रूपले लड्'ने तयारीमा छु।" What do you think about her?