Property Brokers Itahari

Property Brokers Itahari घर घडेरी तथा कृषि योग्य जमिन खरिद बिक्रिकेन्द्र

26/02/2023

Agriculture And Livestock farm on sale @ Barahakshetra Municipality 6, Chakraghatti. Contact us for further information

20/03/2020

पथरी सनिस्चरे नगरपालिका ४, किर्तिपुरमा चलिरहेको लेयर्स फार्म बिक्रीमा। तु सम्पर्क गर्नुस

16/03/2020

Sale for Dairy Farm at sunsari

बिक्री भै सकेको जानकारी गराउदछु ।धरान देखी १२ किमि पुर्ब सतिसालेको बनढाडे चोक देखी १ किमि उत्तरपुर्बमा रहेको पानी, बत्ती...
04/07/2018

बिक्री भै सकेको जानकारी गराउदछु ।

धरान देखी १२ किमि पुर्ब सतिसालेको बनढाडे चोक देखी १ किमि उत्तरपुर्बमा रहेको पानी, बत्ती, रोडको सुबिधा रहेको कृषि फार्मको लागी अति उत्तम जमिन बिक्रीमा छ । जम्मा २२ कठ्ठा रजिस्ट्रेसन भए पनि एइलेनी जमिन २ बिघा जति भोग चलन गर्दै आएको पनि यसै साथ आउने छ ।
इच्छुक महानुभाबले सम्पर्क गर्नु सक्नु हुने छ ।
फोन : ९८१७९०९९८८

Dharan Zero point dekhi 150 merer mathi ,14 धुर जमीन बिक्री मा छ । मुल्य रुपैया ४० लाख मात्र ।
27/06/2018

Dharan Zero point dekhi 150 merer mathi ,14 धुर जमीन बिक्री मा छ ।
मुल्य रुपैया ४० लाख मात्र ।

Property@Dharan, near to AmarhatTotal area: 15 dhurPrice:40Lakh onlyFront face road side: 31ftGood for commercial hotel ...
25/06/2018

Property@Dharan, near to Amarhat
Total area: 15 dhur
Price:40Lakh only
Front face road side: 31ft
Good for commercial hotel or restaurant.
If you like, you can contact me @9817909988

26/05/2018

जमिन, घर, घडेरी किन्नु वा बेच्नु परेमा हामीलाई सम्झनुहोस । हामी उचित मुल्यमा किनबेच गर्न सहयोग गर्नेछौ ।
सम्पर्क,
९८१७९०९९८८

इटहरीको पोचरुकी चोक देखी १ किलोमीटर दक्षिण दुरिमा, ३२ फिटे सडक भएको, ३५० फिट मुख भएको, कृषि कर्मको लागी अति नै राम्रो १०...
25/05/2018

इटहरीको पोचरुकी चोक देखी १ किलोमीटर दक्षिण दुरिमा, ३२ फिटे सडक भएको, ३५० फिट मुख भएको, कृषि कर्मको लागी अति नै राम्रो १० कठ्ठा जमिन भाडामा छ ।
भाडा : १ लाख बार्षिक
भाडामा लिने दिने अबधी: न्युनतम ५ बर्ष
लिनेले सम्पर्क गर्नु होला ।

सम्पर्क;
ध्यान राई
९८१७९०९९८८

घर घडेरी तथा कृषि योग्य जमिन खरिद बिक्रिकेन्द्र

Address

Hallgada Chowk, Itahari 5
Itahari
56705

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779862248176

Alerts

Be the first to know and let us send you an email when Property Brokers Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Property Brokers Itahari:

Share

Category