Real Estate Nepal - घर जग्गा किन-बेच तथा फल्याट, रूम भाडामा

  • Home
  • Nepal
  • Itahari
  • Real Estate Nepal - घर जग्गा किन-बेच तथा फल्याट, रूम भाडामा

Real Estate Nepal - घर जग्गा किन-बेच तथा फल्याट, रूम  भाडामा घर जग्गा फ्याट खरिद बिक्री गर्न या भाडा मा लिना दिन परेमा ।

27/11/2023

के तपाईंहरू इटहरीमा घर फ्ल्याट अनि कोठा खोजिरहनु भएको छ?यदि खोजी रहनु भएको छ भने हामीलाई सम्पर्क गर्नुहोस्।हामी संग तपाईंहरूले खोजे जस्तै रूम हरु भाडा मा छन्।

02/11/2020

के तपाईंहरू लाई फ्ल्याट चाहिएको छ?यदि फ्ल्याट को खोजि मा हुनुहुन्छ भने अफिस या बस्नको लागि इटहरी ८ सुविधा नगर मा हाइवे नजिक फ्ल्याट भाडामा छ प्रसस्त पार्किंग को सुविधा सहित ४ बेडरूम १ हल अनि १ सिटिङ रूम १किचेन १ बरन्डा सहित को फ्ल्याट भाडामा मा छ।

30/06/2020

के तपाईं फ्ल्याट खोजी रहनु भएको छ?यदि छ भने इटहरी को सुविधा नगर मा ३बेडरूम १ हल १ किचन १ट्वाइलेट/बाथरूम भएको पानी बत्ती को सुविधा भएको प्रसस्त पार्किंग भएको ठाउँमा फ्ल्याट भाडा मा छ।

11/01/2020

इटहरी हलगडा चोक बाट १०० मिटर पूर्व ३बेडरूम १ हल १ किचन सहित को फ्ल्याट भाडामा छ।भाडा प्रति महिना १३००० मात्र।

14/12/2019

के तपाईं हरु सस्तो घर इटहरी उपमहनगरपालिका भित्र खोजी रहनु भएको छ यदि छ भने हामी लाई सम्पर्क गर्नुहोस् हामी उचित मूल्यमा घरहरू खरिद बिक्री गरिरहेका छौ।

21/08/2019

Field visitor

 #कोठा_भाडामाके तपाईं हरु इटहरी १० कर कार्यालय नजिकै कोठा भाडा मा खोजी रहनु भएको छ यदि छ भने हामी संग सम्पर्क गर्नुहोला।...
08/08/2019

#कोठा_भाडामा
के तपाईं हरु इटहरी १० कर कार्यालय नजिकै कोठा भाडा मा खोजी रहनु भएको छ यदि छ भने हामी संग सम्पर्क गर्नुहोला।हामी संग अन्य लोकेशन मा पनि रूम सटर अनि फ्याट खाली छन्।सम्पर्क गर्नु होला।

20/06/2019

Please click below link and like
www.facebook.com/realstateith

घर जग्गा फ्याट खरिद बिक्री गर्न या भाडा मा लिना दिन परेमा ।

चलीरहेको पसल बिक्रीमा।भैंसेपाटी स्थित बिग मार्ट सँगै जोडिएको पसल बिक्रीमा छ। इस्छुक ले सम्पर्क गर्नुहोला।मूल्य ८ लाख मात...
20/06/2019

चलीरहेको पसल बिक्रीमा।
भैंसेपाटी स्थित बिग मार्ट सँगै जोडिएको पसल बिक्रीमा छ। इस्छुक ले सम्पर्क गर्नुहोला।मूल्य ८ लाख मात्र।किन्न स्छुक व्यक्तिले सीधा सम्पर्क गर्नुहोला ९८४९६६४००० या message गर्नुहोला।

14/06/2019

धरान १५ मा घडेरी चाहियो।

Address

Itahari, Sunsari
Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Real Estate Nepal - घर जग्गा किन-बेच तथा फल्याट, रूम भाडामा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category