12/04/2024
२०८० राम्रै र उपलब्धिमूलक नै रह्यो, अब २०८१ अझ राम्रो गर्ने किसिमले योजनाबद्ध रुपमा अगाडी बढ्नेछु । यहाँसम्म साथ सहयोग गर्नुभएका सबैमा कृतज्ञता व्यक्त गर्दै अगामी दिनमा पनि यसैगरी सहयोगको अपेक्षा पनि गर्दछु । सम्पूर्णमा नव वर्ष २०८१ को शुभकामना !