10/09/2026
दमक-०५, हरिओम कोलोनि (हिमशिखर टेलिभिजन) छेउ ११ धुर जग्गामा निर्मित २.५ तल्ले घर बिक्रीमा |
📌घरको विवरण :
तल्ला : २.५ तल्ला घर
जग्गाको क्षेत्रफल : ११ धुर
घरको मोडा: उत्तर फर्केको
जग्गाको मुख : ३२+ फिट
बाटो: २० फिट पिच बाटो + नाली
भुइँ तल्ला : १सटर, १ सिटिंग रुम, १ बेडरुम, १ किचन, १ बाथरुम
पहिलो तल्ला : १ सिटिंग रुम, २ बेडरुम, १ मास्टर बेडरुम, १ किचन, १ बाथरुम
दोस्रो तल्ला : ३ बेडरुम, १ मन्दिर
📌नोट:
यो घर महेन्द्र राजमार्ग देखि ९०० मिटर उत्तरमा रहेको छ |
घरमा भाडा लागिरहेको |
घर बि.स. २०७५ साल मा निर्माण भएको |
पार्किंग स्पेस भएको |
बाटो, बिजुली , इन्टरनेट सबैको सुबिधा छ |
हिमशिखर टेलिभिजन देखि दक्षिणमा रहेको |
हरिओम कोलोनिमा रहेको |
जग्गाको वरिपरी सरकारी स्कुल, हस्पिटल, बोर्डिंग, सरकारी कार्यलय सबै कुरा रहेको छ |
अस्पताल र बजार एरिया नजिक रहेको |
उत्कृष्ट स्थानमा स्थित
📌घर धनिको सम्पर्क नम्बर:
☎️ देवराज आङ्दाम्बे : ९८०९३९९४१८, ९८०५५९४९९२, ९८०३३५३६४५
Damak-05, Hariom Colony (Near Himshikhar Television) – 2.5 Storey House on 11 Dhur for Sale
📌House Details:
Floors: 2.5-storey house
Land Area: 11 dhur
Facing: North
Front Width: 32+ feet
Road: 20 feet pitched road with drainage
Ground Floor: 1 shutter, 1 sitting room, 1 bedroom, 1 kitchen, 1 bathroom
First Floor: 1 sitting room, 2 bedrooms, 1 master bedroom, 1 kitchen, 1 bathroom
Second Floor: 3 bedrooms, 1 prayer room (mandir)
📌Note:
Located 900 meters north from Mahendra Highway
The house is currently rented
Built in 2075 B.S.
Parking space available
Road, electricity, and internet facilities available
Located south of Himshikhar Television
Situated in Hariom Colony
Nearby are government schools, hospitals, boarding schools, and government offices
Close to hospital and market area
Located in an excellent area
📌House Owner’s Contact Number:
☎️ Devaraj Angdambe: 9809399418, 9805594992, 9803353645