झापा बिर्तामोड- JHAPA ,Birtamode

झापा बिर्तामोड- JHAPA ,Birtamode झापा जिल्ला विशेष गरि बिर्तामोड वरिपरि घर , घडेरि र जग्गा बिक्रि तथा भाडामा लगाउनु परेमा हामिलाई सम्झनुहाेस ।
(1)

13/09/2026

बिर्तामोड, धर्मकाटा रोडबाट मात्र ५० मी. पश्चिम मा उतर मोहोडा भएको १४ धुर आकर्षक घरेडी तु- बिक्रीमा ।
Call & whatsapp
9817032820

12/09/2026

अति उत्तम लोकेशनमा आकर्षक १२.७५ धुर पुर्व मोहोडा गरेको घडेरि बिक्रिमा ।।।

सिधा सम्पर्क-
9863064793
9807944222

12/09/2026

आकर्षक घरेडी बिक्रीमा माैका आउँछ पर्खिदैन चाडो गर्नुहोस् , थप जानकारीका लागि भिडियो हेर्नुहोस , इच्छुकले हामीलाई फिल्ड भिजिट र जग्गाको बारेमा बुझ्नुपर्ने भएमा ।
लोकेसन :- हर्कलाल मार्ग १०० मी. पुर्व बिर्तामोड - ४ झापा
क्षेत्रफल :- ११ / ११ धुर
मोहोडा :- उतर
बाटो :- २० फुटे कालोपत्रे
Call & whattsapp :-
9817032820

11/09/2026

एकदम आकर्षक लोकेसनमा राम्रा-राम्रा जग्गाको टुक्राहरु बिक्रीमा ।
लोकेसन :- बिर्तामोड , बिर्ताबजार पुर्व ५०० मी.
मोहोडा :- उतर दक्षिण दुबै मोहोडाका
क्षेत्रफल :- ११ धुर माथी १५ धुर सम्म ।
Call & whatts app :-
9817032820

🏡🏨 काकरभिट्टामा घर तथा सञ्चालनमा रहेको होटल–रेस्टुरेन्ट बिक्रीमा📍 Prime Residential + Commercial Location | Direct Owner...
10/09/2026

🏡🏨 काकरभिट्टामा घर तथा सञ्चालनमा रहेको होटल–रेस्टुरेन्ट बिक्रीमा
📍 Prime Residential + Commercial Location | Direct Owner Sale

काकरभिट्टाको उत्कृष्ट तथा सुविधाजनक Residential/Commercial Access भएको स्थानमा ३ तल्ले पक्की घर, सञ्चालनमा रहेको होटल–रेस्टुरेन्ट, कटेज तथा पार्किङसहित सम्पूर्ण सम्पत्ति एकैपटक बिक्रीमा।

📍 स्थान: बहुण्डाँगी रोड, मेची नेत्रालय आँखा अस्पतालनजिक
🛣️ बहुण्डाँगी रोडबाट करिब ३ कित्ता भित्र
🚗 १६ फिट चौडाइको बाटो
🧭 मुख्य गेट उत्तर फर्किएको
📐 २३.५ धुर जग्गामा निर्मित ३ तल्ले पक्की घर
🚌 काकरभिट्टा बसपार्क नजिक

🏨 सम्पत्तिका प्रमुख विशेषताहरू:

✅ १० वटा व्यवस्थित कोठा
✅ सबै कोठामा Attached Bathroom
✅ पहिलो र दोस्रो तला हाल होटल–रेस्टुरेन्टका रूपमा सञ्चालनमा
✅ आकर्षक कटेजसहितको रेस्टुरेन्ट
✅ नियमित रूपमा सञ्चालन भइरहेको होटल व्यवसाय
✅ पर्याप्त पार्किङ सुविधा
✅ माथिल्लो तला पारिवारिक बसोबासका लागि उपयुक्त
✅ Residential तथा Commercial दुवै प्रयोजनका लागि उपयुक्त
✅ होटल, रेस्टुरेन्ट, कटेज, घर तथा पार्किङसहित सम्पूर्ण सम्पत्ति एकैपटक बिक्री

💰 मूल्य: आपसी समझदारीमा
📞 घरधनी सम्पर्क: 9861808572

📌 बिक्रीको कारण: छोरीको पढाइका लागि काठमाडौंमा बस्नुपर्ने भएकाले।

👉 गम्भीर तथा इच्छुक खरिदकर्ताले मात्र सम्पर्क गर्नुहोला।
👉 सम्पत्ति प्रत्यक्ष अवलोकन गरी थप जानकारी लिन सक्नुहुनेछ।

घर + होटल + रेस्टुरेन्ट + कटेज + पार्किङ — व्यवसायसहितको उत्कृष्ट अवसर।

10/09/2026
10/09/2026

खेती तथा घर बनाएर बस्न मिल्ने ठाउँमा आकर्षक जग्गा बजेट अनुसार ५ कटठा देखि माथी २ बिघा सम्म किन्न सकिने जग्गा हामीसँग छ , तपाईंहरु आजै सम्पर्क गर्नुहोला ।
Call & whattsapp :-
9817032820

09/09/2026

आकर्षक ११ धुर जग्गा तु- बिक्रीमा ।
लोकेसन :- बिर्तामोड -४ , बिर्ताबजार बाट ५०० मी. पुर्व रामाउत टोल
क्षेत्रफल :- ११ धुर
मोहोडा :- उतर पुर्व
बाटो :- १८ फुटे ग्राबेल
थप जानकारीको लागि
Call & whattsapp
9817032820

08/09/2026

बिर्तामोड - ५ धर्मकाटारोड पश्चिम कन्काईरोड सगरमाथा चोक पुर्वमा कमर्सियल १२ धुर घडेरि तु बिक्रिमा ।।।

जग्गा - १२ धुर
बाटो - २४ फुटे दक्षिण / १२ फुटे उत्तरमा
मुल्य - ३० फुट
मोहोडा - उत्तर र दक्षिण

मुल्य - चलनचल्तीमा

सिधा सम्पर्क-
9863064793
9807944222

#घरजग्गा_खरिदबिक्री #झापा

08/09/2026

बिर्तामोड रामचोक दक्षिण निधि कलेजको आसपासमा आकर्षक नयाँ अढाई तले उतर मोहोडा भएको घर तु बिक्रीमा ।
घरको फोटो भिडियो चाहिएमा
Call :- 9817032820

Address

Birtamode
Jhapa District
00977

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779807944222

Alerts

Be the first to know and let us send you an email when झापा बिर्तामोड- JHAPA ,Birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to झापा बिर्तामोड- JHAPA ,Birtamode:

Shortcuts

Share

Category