Durga Ghar Jagga Kharid Bikri Services

Durga Ghar Jagga Kharid Bikri Services Property Selling, Renting and Buying

17/08/2022
27/04/2022

आदरणीय ग्राहकवर्गहरु
सादर नमस्कार !

"मेरो घर; सुन्दर घर; बलियो घर; तथा सस्तो घर"

यस कार्यक्रम अन्तर्गत हामी विभिन्न प्रकारका आधुनिक प्रविधियुक्त घरहरूको डिजाइन र निर्माण गर्दै आयेका छौँ । संलग्न डिजाइन 3BHK घर प्रणाली हो जहाँ निम्न विशिष्टताहरू उपलब्ध छन्:
3 वटा बेड;
१ वटा हल;
१ वटा किचेन; र
१ वटा टोईलेट र बाथरुम

तपाईको आवश्यकता र जग्गाको आकार अनुसार तपाईले निम्न विशेषताको घर बनाउन सक्नुहुन्छ:
1BHK; 2BHK; 3BHK; 4BHK; वा त्यो भन्दा बढी

अन्य प्रणालीद्वारा निर्माण गरेका घरहरु भन्दा यो साँच्चै बलियो, आकर्षक, र सस्तो पनि छ ।

यसको फुलफिनिशिङ लागतखर्च बारेमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। यसको निर्माण अवधि ४५- ६० दिनको हुनेछ । यदि तपाई पनि यस्तै घर बनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । हाम्रो सम्पर्क विवरण तल दिइएकोछ:

हाम्रो सम्पर्क जानकारी:
दुर्गा ईन्नॊभॆटिभ बिल्डिङग्स कंस्ट्रक्शन सर्भिसेज कम्पनी
दुर्गा आधुनिक तथा सस्तोघर निर्माण कम्पनी
महानन्द चोक, बिर्तामोड, झापा, नेपाल
सम्पर्क नम्बर: +९७७९८२५९९४४२९
इमेल: [email protected]

23/04/2022
18/03/2022
04/03/2022

Agro Farm ko lagi bhadama Jagga chahiyo!

Birtamode/Arjundhara areama Agro Farm sanchalan ko lagi 1 bigha jati Khali Jamin sasto rate ma Bhadama chahiyo.

Contact: 9825994429

01/03/2022

हाम्रा आदरणीय ग्राहकहरूलाई महाशिवरात्रिको मंगलमय शुभकामना!

22/02/2022

यदि तपाई जग्गा/घर/होटेल/रेष्टुरेन्ट आदि बेच्न वा किन्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

20/02/2022

आदरणीय ग्राहकवर्ग
शुभ - प्रभात साथै नमस्कार !

तपाईहरुको सेवाकोलागि हामी तपाईहरुकै घरदैलो (प्रदेश नं. १ र २) मा निम्न सेवाहरू सञ्चालनमा लिएर आएकाछौं:

1. आधुनिक किसिमका प्रिफ्याब घरहरुको डिजाइन र निर्माण;

2. आधुनिक किसिमका आइरन स्ट्रक्चर घरहरुको डिजाइन र निर्माण;

3. Automatic Vehicle Wash Station को डिजाइन र निर्माण; र
वाशटेक (Producer Company of Worldwide Automatic Vehicle Wash Machine), जर्मनीबाट प्रमाणित (Certified) इन्जिनियरद्वारा डिजाइन र निर्माण कार्य सम्पन्न गरिनेछ ।

4. Petrol Station को डिजाइन र निर्माण ।
सम्बन्धित क्षेत्रमा प्रमाणित (Certified) इन्जिनियरद्वारा डिजाइन र निर्माण कार्य सम्पन्न गरिनेछ ।

यदि तपाइँसँग हाम्रो सेवाको बारेमा थप प्रश्न/जिज्ञासाहरू छन् वा हाम्रो सेवा लिन इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।

हाम्रो सम्पर्क:
दुर्गा ईन्नॊभॆटिभ बिल्डिङग्स कंस्ट्रक्शन सर्भिसेज कम्पनी
बिर्तामोड, झापा, नेपाल
मोबाइल नम्बर: +९७७ ९८२५९९४४२९
इमेल: [email protected]

14/02/2022

२४ धुरमा बनेको १ तलाको घर तुरुन्तै बिक्रीमा छ ।

पूर्व मोहडा भयेको
फाउंडेशन ढलानकोलागि भनेर निर्माण गरीएकोछ
जग्गा स्थान: गारामनि चोक देखी लगभग १+ किलोमिटर दक्षिण कटरबारी

किन्न इच्छुक हुनुहुन्छ भने इनबक्स मार्फत म्यासेज पठाउनुहोला वा हामीलाई कल गर्नुहोला ।

थप जानकारीको लागि: कृपया संलग्न फोटो र भिडियो हेर्नुहोस्।

सम्पर्क नम्बर: ९८२५९९४४२९

Address

Jhapa District
28995

Telephone

+9779825994429

Website

Alerts

Be the first to know and let us send you an email when Durga Ghar Jagga Kharid Bikri Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Durga Ghar Jagga Kharid Bikri Services:

Share