आशाको किरण

आशाको किरण फिलिप्पी ४
१३. जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। ���

27/02/2026

जो सँग प्रेम हुन्छ उँ त्यही तिर तानिन्छ..🙏🎉

26/02/2026

pareko bela khada hune buwa aama matra ho..🙏🙏



14/08/2025

विलाप ३
२२. परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन।

19/07/2025

10/07/2025

यूहन्ना १६
३३. मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।"

09/07/2025

यर्मिया ९
२३. परमप्रभु यसो भन्नुहुन्छ: "बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्,
२४. तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्: 'म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनैमा म प्रसन्न हुन्छु,"

08/07/2025

जिन्दगीमा तपाईंले सोचेको जस्तो भएको छैन, भने गर्नुहोस परमेश्वरले सोचेको जस्तो भई रहेको छ..🤝✝️🙏


07/07/2025

माया भिक मागेर पाइँदैन..जाने लाई जन दिनुहोस..🤝❤️💐

10/05/2025

आत्मिकी हुनको लागि बाइबल पढ्नु पर्छ, उपवास बस्नु पर्छ, प्राथना गर्नु पर्छ..🙏🤝✝️


13/04/2025

jaha dhan le kam gardaina tyaha aasish le kam garchha..🤝✝️


Address

Jhapa District
12345

Website

Alerts

Be the first to know and let us send you an email when आशाको किरण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category