Nepal Everest Cardamom

Nepal Everest Cardamom Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Everest Cardamom, BIRTAMODE, Jhapa District.

30/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा. लि. परिवारको तर्फबाट...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉

नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा. लि. परिवारको तर्फबाट यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

यो नयाँ वर्षले तपाईंका जीवनमा नयाँ ऊर्जा, सफलता र अवसरहरू लिएर आओस्। हामीप्रति देखाउनु भएको विश्वास, साथ र माया प्रति हार्दिक धन्यवाद। 🙏

आगामी दिनहरूमा पनि गुणस्तरीय उत्पादन र सेवामार्फत तपाईंहरूसँग अझ मजबुत सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

✨ नयाँ वर्ष २०८३ तपाईंका लागि सफलतामय बनोस्! ✨

नेपाल एभरेस्ट कार्डाममको कार्यालय तथा उत्पादन केन्द्रमा विश्वका २५ भन्दा बढी विभिन्न देशबाट आएका विशिष्ट अतिथि तथा व्यवस...
10/01/2026

नेपाल एभरेस्ट कार्डाममको कार्यालय तथा उत्पादन केन्द्रमा विश्वका २५ भन्दा बढी विभिन्न देशबाट आएका विशिष्ट अतिथि तथा व्यवसायिक प्रतिनिधिहरूको स्वागत गर्ने अवसर प्राप्त हुनु हाम्रो लागि गौरवको विषय रह्यो।

उहाँहरूको भ्रमणका क्रममा नेपाली अलैंची (Black Cardamom) तथा हाम्रो कम्पनीद्वारा उत्पादन गरिँदै आएको विभिन्न किसिमका मसला तथा मसला–उत्पादनहरू प्रति देखाइएको चासो अत्यन्तै उत्साहजनक रह्यो। कच्चा पदार्थको स्रोत, प्रशोधन प्रक्रिया, गुणस्तर नियन्त्रण, प्याकेजिङ तथा अन्तर्राष्ट्रिय बजारका सम्भावनाबारे गहन छलफल भएको थियो।

नेपाली मसला, विशेषगरी ठूलो अलैंचीको गुणस्तर र विश्व बजारमा रहेको सम्भावना प्रत्यक्ष रूपमा अवलोकन गर्दै उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। यस किसिमको अन्तर्राष्ट्रिय चासोले नेपाली मसला उद्योगलाई विश्व बजारमा अझ मजबुत रूपमा स्थापित गर्न थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।

यस महत्वपूर्ण भ्रमणका लागि सबै अतिथि तथा प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

🌿✨ INTERNSHIP OPPORTUNITY ALERT! ✨🌿Are you ready to kickstart your career with one of Nepal's leading spice processing c...
02/07/2025

🌿✨ INTERNSHIP OPPORTUNITY ALERT! ✨🌿

Are you ready to kickstart your career with one of Nepal's leading spice processing companies?
Nepal Everest Cardamom Production & Processing Pvt. Ltd. is looking for passionate, dynamic, and career-driven individuals to join our team as:

🔸 Food Technology Intern (Spices Processing & Quality Control)
🔸 Office Accountant Intern
🔸 Marketing Intern (Digital & Field Sales)

👉 Location: Birtamode, Jhapa
👉 Stipend: As per company policy
👉 Opportunity for full-time placement based on performance

This is your chance to gain hands-on industry experience in a dynamic, fast-paced work environment with one of Nepal’s trusted spice brands.

📌 Interested candidates are requested to send their CV to:
📧 [email protected]
www.everestshaan.com

📞 For more details, contact: 9841198429

🌿✨ VACANCY ALERT ✨🌿
02/07/2025

🌿✨ VACANCY ALERT ✨🌿

Contributing towards leadership development of young minds by facilitating industry visit programme at Nepal Everest Car...
21/06/2025

Contributing towards leadership development of young minds by facilitating industry visit programme at Nepal Everest Cardamom.

10/06/2025

हाम्रो मसला उत्पदन

📢 रोजगारीको अवसर! | Nepal Everest Cardamomहामी तपाईंसँगको साथमा हाम्रो टिम बलियो बनाउन निम्न पदहरूका लागि योग्य तथा इच्छ...
26/01/2025

📢 रोजगारीको अवसर! | Nepal Everest Cardamom

हामी तपाईंसँगको साथमा हाम्रो टिम बलियो बनाउन निम्न पदहरूका लागि योग्य तथा इच्छुक व्यक्तिहरूको खोजीमा छौं:

नमस्कार 🙏🏻हाम्रो कम्पनीमा लेखापाल (Accountant) को पदमा योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ।पद: लेखापाल ...
17/01/2025

नमस्कार 🙏🏻
हाम्रो कम्पनीमा लेखापाल (Accountant) को पदमा योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ।

पद: लेखापाल (Accountant)

01/01/2025

Happy new year 🌺🎂

फाल्गुनन्द जयन्तीको अवसरमा किरात धर्मगुरु, महागुरु फाल्गुनन्दको सम्झना गर्दछौं। फाल्गुनन्दको शिक्षाले हामीलाई सत्मार्गमा...
10/11/2024

फाल्गुनन्द जयन्तीको अवसरमा किरात धर्मगुरु, महागुरु फाल्गुनन्दको सम्झना गर्दछौं। फाल्गुनन्दको शिक्षाले हामीलाई सत्मार्गमा चल्न, सामाजिक एकता र सहिष्णुता कायम गर्न प्रेरित गरिरहेको छ। जय किरात धर्मगुरु!

Address

BIRTAMODE
Jhapa District
57204

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779802598429

Alerts

Be the first to know and let us send you an email when Nepal Everest Cardamom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Everest Cardamom:

Share