Nogen Real Estate Business

Nogen Real Estate Business Real estate business Buying and selling property’s

10/09/2023
झापा दमक नगरपालिका वार्ड नं. १ मा आकर्षक जग्गा सुपथ मुल्य सहित विक्रिमा ।     क्षेत्रफल : २२०.०९ वर्गमिटर ( १३ धुर )   म...
10/09/2023

झापा दमक नगरपालिका वार्ड नं. १ मा आकर्षक जग्गा सुपथ मुल्य सहित विक्रिमा ।

क्षेत्रफल : २२०.०९ वर्गमिटर ( १३ धुर )
मुख : ४० फिट
मोहोडा : पुर्व
मधुमला रोड देखी १०० मि. पुर्व
साथै नजिकै (दमक - रवी ) फाल्गुनन्द वसपार्क , दमक फनपार्क, भाङबारी सरकारी स्कुल, Saral English Boarding School, Prajita E. Academy आदि।
नोट: चलेको चलन चल्ति भन्दा धेरै सस्तो/ सहुलियतमा पेजको इनबक्स वा प्रत्यक्ष सम्पर्कबाट कारोबार हुनेछ!
सम्पर्क- 9816081908

# हाम्रो विशेषताहरु:-
१:कानुनी रुपमा स्पष्ट र भविष्यमा राम्रो सम्भावना भएको आकर्षक घरजग्गाहरु ।

२:सस्तो,सर्वसुलभ,छिटो,छरितो र बिश्वसनीय रुपमा कारोबार हुने ।

३: दुईपक्षीय सहमतीबाट आवधिक/ किस्ता कारोवारको पनि ब्यवस्था ।

४: ग्राहकको सामाजिक आर्थिक जीवनलाई गतिशील राख्ने अवसर ।

५ : कम्पनीको नियम अनुसार कारोबार भएमा कम्पनीले अधिकतम ५०% सम्म ऋण लगानी गर्ने छ।

६ : सबै खाले घर जग्गाहरु खरिद तथा विक्रि गर्नुपरेमा वा सम्बन्धित ग्राहकले पुन: जग्गा विक्रि गर्न चाहेमा सरल छिट्टो र छरितो तवरले सहयोग हुने।

७ : कारोवार सफल भए बापत ग्राहकलाई मायाँको चिनो स्वरुप रु १००००/ सम्मको उपहार ब्यवस्था ।
( उपहारबस्तुहरु ,सामान्य मनोरन्जन टिकट वा सामान्य टुर टिकेट प्याकेज )

🙏नोगेन🙏

झापा दमक नगरपालिका वार्ड नं. १ मा आकर्ष जग्गा सुपथ मुल्य            सहित विक्रिमा ।     क्षेत्रफल : ३३८.६४ वर्गमिटर ( १ ...
14/08/2023

झापा दमक नगरपालिका वार्ड नं. १ मा आकर्ष जग्गा सुपथ मुल्य सहित विक्रिमा ।

क्षेत्रफल : ३३८.६४ वर्गमिटर ( १ कट्ठा )
मुख : ३० फिट
मोहोडा : दक्षिण
रामचोक देखी सत्यहाङमा कोलोनी जाने बाटो, दमक - रवी हाइवे बाट १०० मि. , Mik Hospitality को छेउ पारी पट्टी, साथै नजिकै दमक - रवी वसपार्क , दमक फनपार्क, भाङबारी सरकारी स्कुल, Saral English Boarding School, Prajita E. Academy आदि।
नोट: चलेको चलन चल्ति भन्दा धेरै सस्तो/ सहुलियतमा पेजको इनबक्स वा प्रत्यक्ष सम्पर्कबाट कारोबार हुनेछ!
सम्पर्क- 9851066320

हाम्रो विशेषताहरु:-
१:कानुनी रुपमा स्पष्ट र भविष्यमा राम्रो सम्भावना भएको आकर्षक घरजग्गाहरु ।

२:सस्तो,सर्वसुलभ,छिटो,छरितो र बिश्वसनीय रुपमा कारोबार हुने ।

३: दुईपक्षीय सहमतीबाट आवधिक/ किस्ता कारोवारको पनि ब्यवस्था ।

४:ग्राहकको सामाजिक आर्थिक जीवनलाई गतिशील राख्ने अवसर ।

५ : कारोवार सफल भए बापत ग्राहकलाई मायाँको चिनो स्वरुप रु १००००/ सम्मको उपहार ब्यवस्था ।
( उपहारबस्तुहरु ,सामान्य मनोरन्जन टिकट वा सामान्य टुर टिकेट प्याकेज )

🙏नोगेन🙏।

14/08/2023

Nogen Real Estate Business page मा यँहाहरु सम्पुर्णलाई स्वागत छ।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Nogen Real Estate Business posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category