Sano sansar housing

Sano sansar housing Sano Sansar Housing is a pioneer, smart n luxurious housing company located in Birtamod, Jhapa. It consists of 95 state of art beautiful individual homes.

28/09/2025

आज नवरात्रिको छैटौं दिन, शक्ति-स्वरूपा कात्यायनी देवीको पूजा-आराधना गरिदै

26/09/2025

नवरात्रको पाँचौं दिन, आज देवी दुर्गा भवानीको अर्को रुप स्कन्दमाताको पुजा गरिदैं 🙏

24/09/2025

ॐ देवी चंद्रघण्टायै नम:🙏

21/09/2025

भोलि दुर्लभ सूर्यग्रहण : नेपालमा कस्तो पर्छ प्रभाव,

यी काम गर्न सकिन्छनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गते आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको सुतक नलाग्ने स्पष्ट पारेको छ।

आश्विन कृष्ण औँसीका दिन पर्ने यो ग्रहणबारे सोह्र श्राद्ध गर्न सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा धर्मावलम्बीहरूले गरेका थिए। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार नेपालमा नदेखिने ग्रहण बार्नुपर्ने छैन र यसले कुनै दोष पनि नलगाउने शास्त्रीय मान्यता रहेको छ।

उनका अनुसार, नेपाली आकाशमा नदेखिने ग्रहणलाई शास्त्रीय वचनअनुसार ग्रहणको रूपमा मान्नुपर्ने हुँदैन। त्यसैले आइतबार लाग्ने ग्रहणले नेपालीलाई प्रभाव नपार्ने छ।

उक्त ग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिकालगायत देशबाट मात्रै देखिने जनाइएको छ।

31/08/2024

Update is coming soon. Goodmoring...

छठ पर्वको हार्दिक मंगलमय शुभकामना-सानो संसार हाउजिङ्ग,बिर्तामोड (झापा)
18/11/2020

छठ पर्वको हार्दिक मंगलमय शुभकामना
-सानो संसार हाउजिङ्ग,
बिर्तामोड (झापा)

12/11/2020

शुभ दीपावली को हार्दिक मंगलमय शुभकामना

20/10/2020
शुभ गणेश चतुर्थी
22/08/2020

शुभ गणेश चतुर्थी

Om namah ShivayaGetting ready for Bolbum ShrawanAll Shivabhakta are welcome to Sano sansar housing
19/07/2020

Om namah Shivaya
Getting ready for Bolbum Shrawan
All Shivabhakta are welcome to Sano sansar housing

Home isn’t a place, its a feelingSano sansar housing
20/06/2020

Home isn’t a place, its a feeling

Sano sansar housing

Address

Birtamod
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779807923453

Alerts

Be the first to know and let us send you an email when Sano sansar housing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sano sansar housing:

Share