Nepal Property Services

Nepal Property Services As the registered & licensed real estate company we provide professional, honest & comfortable services in Nepali real estates. Ltd. (Reg.

Our services include online property market, rent, buy, sale, development, management & dealing with any types of real estates. NEPROSE is the first internet real estate marketplace based in Jhapa through which you can sell, buy or rent real estates. In this portal owners of the real estates have the opportunity to offer their property to unlimited number of potential clients who visit this webpag

e every day where the advertised properties appear. NEPROSE in collaboration with partners also offers for you additional professional services as such: legal, mortgage, moving, contracts, arrangements and more.. Such services have best price offer for you because of our exclusive agreement with the partners. The real estate market in Nepal is deformed and does not work as it should have. This situation is largely due to the domination of a poor quality and traditional real estate services to which there was no alternative until now. However; we believe that such traditional method should change to make business more reliable, transparent and eventually ease our lives with the help of modern method and technology. Nepal Property Services (NEPROSE) is part of Nepal Property Investment And Development Pvt. No. 243455/077/078) registered by Office of the Company Registrar, the Government of Nepal.

25/05/2026

झापा, बिर्तामोड नगरपालिका वडा नं. ४ मा आवासको लागि अत्यान्तै सुन्दर र शान्त वातावरणमा रहेको 3D वंग्लो बिक्रीमा छ। मुक्ति चोक बाट करिव एक किलोमीटरको दुरिमा रहेको यो वंग्लो १२ धुर क्षेत्रफलमा रहेको छ । अत्याधुनिक Branded समान जडान गरि बनाइएको यो घरमा भित्रि सजावट पनि शिशौका पार्केटिंग र भित्ताहरूमा सुन्दर सजावट समेत गरिएको छ। घरभित्र सबै सामानहरु जडान गरिसकेको हुनाले नयाँ घरधनी लाई सहज हुनेछ । घर लिन seriously ईच्छुकले मात्र सम्पर्क गर्नुहोला।

क्षेत्रफल: १२ धुर
बाटो: दुवै दिशामा (उत्तर र दक्षिण) २० फुटे
घर: आधुनिक मापदंड पूरा गरि बनेको २.५ तले
मोहडा: उत्तर, दक्षिण
मुल्य :२ करोड ४५ लाख (५० लाख जग्गा दिएर थप रकम दिदा पनि हुने)।
नोट: आधुनिक समान जडान गरि आफै बस्नको लागि बनाईएको घर।

थप जानकारिको लागि संपर्क/WhatsApp: 9824021996 / 985-2646089

25/05/2026

झापा, बिर्तामोड नगरपालिका वडा नं. ८, गरामचनि बजार पूर्व, हर्चना चोक बाट दक्षिण जाने २० फुटे कालोपत्रे बाटो बाट मात्र ३०० मिटर पश्चिम, ग्रावेल २० फुटे बाटोमा, पूर्व मोहडा गरेको, वरिपरि बस्ति रहेको अत्यान्तै सुन्दर घरेडी बिक्रीमा छ। जग्गा यस क्षेत्रमा चलेको मुल्य भन्दा पनि मिलाएर दिइएको छ। खरिद गर्न ईच्छुकले सम्पर्क गर्नुहोला।

क्षेत्रफल : २ कठ्ठा ३ धुर (आधा पनि दिन मिल्ने)
बाटो : २० फुटे, ग्रावेल
मोडा : पूर्व
मुल्य : रु.९५,०००/- प्रति धुर मात्र FIXED

WhatsApp/संपर्क : 9824021996 / 985-2646089

झापा, अर्जुनधारा न.पा. ४, महेन्द्र राजमार्गको लक्ष्मीपुर चौक बाट उत्तर, दानाबारि (ईलाम) जाने बाटोमा पर्ने राते खालको चिउ...
24/05/2026

झापा, अर्जुनधारा न.पा. ४, महेन्द्र राजमार्गको लक्ष्मीपुर चौक बाट उत्तर, दानाबारि (ईलाम) जाने बाटोमा पर्ने राते खालको चिउरा मिल छेत्रमा पर्ने Bright Beginning Academy School नजिकै २० फुट चौडा वाटोमा सटेको, आवाश तथा कृषि दुबै प्रयोजनको लागि एकदमै उपयुक्त यो सुन्दर जग्गा बिक्रीमा छ। बिजुली, इन्टरनेट, ग्रावल बाटो पुगेको, तुरुन्तै घर बनाएर समेत बस्न सकिने, यो जग्गा क्षेत्रकै सस्तो र सुलभ मुल्यमा बिक्रि गरिंदै छ।

जग्गा: ०-७-० (सात कठ्ठा)
मोहडा: पुर्व
बाटो: २० फुट चौडा, ग्रावल
बाटोमा मुख: ७० फुट
मुल्य: रु. ७७,००,०००/- मात्र (रु.११,००,०००/कठ्ठा)

थप जानकारिको लागि तथा जग्गा हेर्नको लागि हामीलाई 9852646089 मा सम्पर्क/WhatsApp गर्नुहोला।

23/05/2026

झापा, बिर्तामोडको सुन्दर आवाशिय छेत्रमा, हेर्दै किनुम किनुम लाग्ने १३ धुर घरेडी, बिर्तामोड वडा नं. १ भाटभटेनी सुपरमारकेट पश्चिम, महेन्द्र राजमार्गसंग जोडिएको, पंचकन्या प्लटिंग, शिव मुर्ति जाने बाटो को १०० मिटर पूर्व तर्फ, रेडक्रस छेऊको, उत्तर मोहडा गरेको, २० फुटे कालोपत्रे बाटोमा सटेको घरेडी बिक्रीमा छ। आधारभूत सबै सुबिधा पुगेको यो जग्गा आवाश निर्माणको लागि अत्यन्तै सुन्दर र आकर्षक भएकोले खरिद गर्न ईच्छुकले तु संपर्क गर्नुहोला।

क्षेत्रफल : १३ धुर
बाटो : २० फुटे चौडा, कालोपत्रे
मुख : ३२ फुट
मुल्य : रु.७४,७५,०००/- मात्र (५,७५,०००/- प्रति धुर) FIXED

संपर्क/WhatsApp : 9824021996 / 985-2646089

झापा, अर्जुनधारा न.पा., बिहानी टोल, सबैले रुचाएको आवाशीय क्षेत्रको पश्चिम पट्टि यो सुन्दर घरेडी बिक्रीमा छ। महेन्द्र राज...
22/05/2026

झापा, अर्जुनधारा न.पा., बिहानी टोल, सबैले रुचाएको आवाशीय क्षेत्रको पश्चिम पट्टि यो सुन्दर घरेडी बिक्रीमा छ। महेन्द्र राजमार्ग अतिथि सदन जाने चौक बाट लगभग १.५ कि.मि. उत्तरमा पर्ने यो क्षेत्र बसोबासको लागि एकदमै उत्कृष्ट मानिन्छ। साथै बिर्ता सिटि अस्पताल बाट उत्तर, मुसी चोक बाट पुर्व जाँदा पनि यस घरेडि सम्म पुगीन्छ । हालको चलनचल्ती मूल्य भन्दा सस्तोमा यो घरेडी खरिद गरि आफ्नो लगानी र भविष्य शुनिस्चित गर्नुहोस्।

जग्गा: १२.२५ धुर
मोहडा: दक्षिण
बाटो: २० फुट चौडा, ग्रावल
बाटोमा मुख: ३४ फुट
कुल मुल्य: रु.३३,६८,७५०/- (रु.२,७५,०००/- प्रति धुर) मात्र
जग्गा हेर्न परेमा वा थप जानकारीको लागी हामीलाई 985-2646089 सम्पर्क/WhatsApp मा गर्नुहोला।

21/05/2026

झापा, बिर्तामोड न.पा. वडा नं. ३ मा रहेको, १ कठ्ठा जग्गामा हालसालै बनेको, एक तले, सरकारी मापदंड पूरा गरि बनाइएको, पूर्व र उत्तर मोहडाको घर बिक्रीमा छ। आधारभुत आवश्यकता सबै भएको यो घरलाई भविष्यमा 4/5 तला थप गरि पनि निर्माण गर्न सकिने छ।

कोठा: ३ बेडरूम, १ किचन, १ सिटिंग हल
क्षेत्रफल: १ कठ्ठा, कम्पाउन्ड लगाईएको
पार्किंग: बगैचा सहितको २ वटा कार पार्किंग हुने
मुल्य: १ करोड ११ लाख मात्र
लोकेशन: भाटभटेनी र यातायात आसपास

अरु थप जानकारीको लागि हामिलाई सम्पर्क/WhatsApp 985-2646089 / 9824021996 मा गर्नुहोला।

19/05/2026

झापा, बिर्तामोड, न.पा. वडा नं. ८ गरामनि, हर्चना चोक बाट २०० मिटर पुर्बमा २० फुटे र २८ फुटे ग्रावेल बाटोमा सटेको, अत्यान्तै राम्रो र सस्तो दर-दाममा जम्मा ४ वटा टुक्रा घरेडी वा एकमुष्ठ सबै जग्गा समेत लिन मिल्ने जम्मा ३ कठ्ठा जग्गा बिक्रीमा छ। यस जग्गा सम्म सबै आधारभूत सुबिधाहरु पुगेको, डाँडो जग्गा लिई आफ्नो लगानि सुरछित गरि प्रतिफल बढाउनुहोस्।

क्षेत्रफल : ३ कठ्ठा (यसलाई टुक्राएर पनि दिन मिल्ने)
मोहडा : पूर्व र दक्षिण
मुल्य : प्रति धुर ९५,०००/- (९५ हजार) मात्र
बाटो : दुवै दिशामा २० फुटे र २८ फुटे ग्रावेल (पूर्व दक्षिण)

थप जानकारि तथा जग्गा हेर्नको लागि हाम्रो WhatsApp/संपर्क : 9852646089 / 9824021996

झापा, बिर्तामोड नगरपालिका ३ मा, भाटभटेनी सुपरमार्केट देखि दक्षिण, हालको यातायात ब्यबस्था कार्यालय बाट नजिकै रहेको यो सुन...
19/05/2026

झापा, बिर्तामोड नगरपालिका ३ मा, भाटभटेनी सुपरमार्केट देखि दक्षिण, हालको यातायात ब्यबस्था कार्यालय बाट नजिकै रहेको यो सुन्दर व्यवशायिक घरेडी बिक्रीमा छ। महेन्द्र राजमार्ग बाट छुटेको शाखा, कालोपत्रे सडकमा सटेको यो सुन्दर घरेडी राजमार्ग बाट नजीकै लगभग ४०० मिटर भित्र रहेको छ। मुख्य बाजार बाट नजिक, सम्पूर्ण पूर्वाधार पुगेको, ढल निकास समेत बनिसकेको यस जग्गाको बाटोमा मुख प्रसस्त चौडा रहेकोले गर्दा आवस्यकता अनुसार टुक्रा गरि समेत बिक्रि गर्न सकिने छ।

क्षेत्रफल : १७.७५ (पौने १८) धुर
मोहडा : पश्चिम
बाटोमा मुख: ६२ फुट
बाटो: ३० फुटे, कालोपत्रे
मुल्य: रु.६,००,०००/- प्रति धुर
खरिद गर्न ईच्छुकले थप जानकारीको लागि वा जग्गा हेर्नको लागि 985-2646089 मा सम्पर्क/WhatsApp गर्नुहोला।

झापा, अर्जुनधारा न. पा., शनिस्चरे बजार बाट उत्तर, खुदुनाबारी बजार हुँदै दानाबारी (ईलाम) जाने मुख्य सडकमा सटेको प्लाट्टिं...
19/05/2026

झापा, अर्जुनधारा न. पा., शनिस्चरे बजार बाट उत्तर, खुदुनाबारी बजार हुँदै दानाबारी (ईलाम) जाने मुख्य सडकमा सटेको प्लाट्टिंगमा रहेका आकर्षक घरेडिहरु सुफत मुल्यमा बिक्रीमा छन्। १८ फिट चौडा पेवर्स बिच्छ्याएको बाटोमा सटेका उत्तर, पश्चिम र दक्षिण मोहडा गरेका यी घरेडिहरुमा तुरुन्त घर बनाएर बस्न सकिने छ। शान्त वाताबरण, चौडा सडक अनि बिजुली लगायत सबै पूर्वाधारहरु पुगेका यी घरेडी हरुमा लगानी गरि आफ्नो भविष्य र लगानी सुरक्षित गर्नुहोस्।

जग्गा: १२.५०, १७.५० धुर
मोहडा: पश्चिम/दक्षिण/उत्तर
मुखको चौडाई: ३३ फुट (कम्तिमा)
बाटो: १८ फुट चौडा, पेवर्स लगाएको
मूल्य: रु.२,००,००० देखि ३,००,०००/- प्रति धुर सम्म
थप जानकारी चाहिएमा तथा घर-जग्गा हेर्न परेमा हामीलाई 985-2646089 मा सम्पर्क/WhatsApp गर्नुहोला।

प्यारा साथिहरु, घर/जग्गा पारित (पास) गर्दा मालपोत कार्यलयमा आबश्यक पर्ने कागजातहरुको बारेमा जानकारि लिनुहोस् ल!https://w...
18/05/2026

प्यारा साथिहरु, घर/जग्गा पारित (पास) गर्दा मालपोत कार्यलयमा आबश्यक पर्ने कागजातहरुको बारेमा जानकारि लिनुहोस् ल!
https://www.facebook.com/share/p/1CaK7jKXYp/

Address

Birtamod 1
Jhapa District
57204

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97723546089

Alerts

Be the first to know and let us send you an email when Nepal Property Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Property Services:

Share