Emmanuel Pahalmanpur

Emmanuel Pahalmanpur हाम्रो यहाँ पावर टिलर, इन्जिन, इलेक्ट्रिकल्स सामानहरु, कम्प्युटर, प्रिन्टर मर्मत गर्नुका साथै सामानहरु सुपथ मुल्यमा पाइन्छ । विद्युत कार्यालयको तल साइड

नेपाल बैंक लिमिटेडको विज्ञापन!!
12/02/2026

नेपाल बैंक लिमिटेडको विज्ञापन!!

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश, बुटवलप्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका देहायका सेवा समूहका सहा...
08/02/2026

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश, बुटवल
प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका देहायका सेवा समूहका सहायक स्तर चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूमा कार्यक्षमता मूल्या‌ङ्कनद्वारा हुने बढुवाको सूचना
दरखास्त दिने अन्तिम मितिः२०८२।११।१४ गतेसम्म र दोब्बर दस्तुर तिरी २०८२।११।२१ गतेसम्म । फारामको लागि सम्पर्क इम्मानुएल कम्प्युटर सोलुसन एण्ड डेस्कटप ,पहलमानपुर विद्युत कार्यालय नजिक मोबाइल 974-2381908

निशुल्क सीप तालिमको अवसर खुल्यो। प्रदेशस्तरमा मागमा आधारीत उद्यमशिलता विकास तालिम कार्यक्रमका लागि आवेदन दिने सम्बन्धी स...
07/02/2026

निशुल्क सीप तालिमको अवसर खुल्यो।
प्रदेशस्तरमा मागमा आधारीत उद्यमशिलता विकास तालिम कार्यक्रमका लागि आवेदन दिने सम्बन्धी सुचना फारामको लागि सम्पर्क 974-2381908

06/02/2026
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनको दरखास्त दिने अन्तिम मिति २०८२/११/०३ गते...
06/02/2026

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनको दरखास्त दिने अन्तिम मिति २०८२/११/०३ गते र दोब्बर दस्तुर बुझाई दरखास्त दिने मिति २०८२/११/१० गते सम्म रहेको छ । सम्पर्क इम्मानुएल कम्प्युटर सोलुसान एण्ड डेस्कटप, पहलमानपुर मो. 974-2381908

नेपाल टेलिकममा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको र गोरखापत्र संस्थानको खुला प्रतियोगितात्मक परीक्षा फाराम खुलेक...
30/01/2026

नेपाल टेलिकममा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको र गोरखापत्र संस्थानको खुला प्रतियोगितात्मक परीक्षा फाराम खुलेको सम्बन्धी सुचना ............

संघीय नायब सुब्बा को विज्ञापन 2082 को दरखास्त दिने अन्तिम मिति २०८२/१०/२० गते र दोब्बर दस्तुर मिति २०८२/१०/२७ गतेसम्म ।
30/01/2026

संघीय नायब सुब्बा को विज्ञापन 2082 को दरखास्त दिने अन्तिम मिति २०८२/१०/२० गते र दोब्बर दस्तुर मिति २०८२/१०/२७ गतेसम्म ।

कर्मचारी सञ्चय कोषमा विज्ञापन खुल्यो है: साथैनागरिक लगानी कोष , निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा को संयुक्...
24/01/2026

कर्मचारी सञ्चय कोषमा विज्ञापन खुल्यो है: साथै
नागरिक लगानी कोष , निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा को संयुक्त विज्ञापन फारमको लागि सम्पर्क इम्मानुएल कम्प्युटर सोलुसन एण्ड डेस्कटप,पहलमानपुर सम्पर्क नम्बर 974-2381908

22/01/2026
Toner Cartridge, dot matrix printer cartridge,  Color printer toner, toner refill, Emmanuel computer solution and deskto...
22/01/2026

Toner Cartridge, dot matrix printer cartridge, Color printer toner, toner refill, Emmanuel computer solution and desktop, pahalmanpur kailali contact number 974-2381908

Address

Ghodaghodi Municipality-10
Kailali
10900

Website

Alerts

Be the first to know and let us send you an email when Emmanuel Pahalmanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category